प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । आज (मंगलबार) बिहान शितल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री र … पूरा पढ्नुहोस् »

काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच सहकार्य

काठमाडौं । काठमाडौं विश्वविद्यालय र नेपाल प्रहरीअस्पतालबीच चिकित्साशास्त्र अध्ययनमा सहकार्य गर्ने समझदारी भएको छ । विश्वविद्यालयको केन्द्रीय परिसर, धुलिखेलमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा तथा नेपाल … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले दलहरूसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलहरूसँग छलफल गर्ने भएका छन् । हिउँदे अधिवेशन आह्वानबारे संसद्‌मा रहेका दलहरूसँग छलफल गर्ने भएका हुन् । उक्त अधिवेशन आह्वानका लागि प्रधानमन्त्रीले प्रमुख … पूरा पढ्नुहोस् »

आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।  सोमबार स्थिर रहेको सुनको मूल्य प्रतितोला २ सयले बढेर आज छापावाल सुन १ … पूरा पढ्नुहोस् »

चीन भूकम्प अपडेट : १ सय १६ जनाको मृत्यु

काठमाडौं । चीनको उत्तरपश्चिममा गएको भूकम्पमा परी १ सय १६ जनाको मृत्यु भएको छ । २ सय २० जनाभन्दा धेरै घाइते भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । चीनको सरकारी मिडियाका … पूरा पढ्नुहोस् »

नेकपा एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने

काठमाडौं । नेकपा एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने भएको छ । केहि दिनअघि मात्र मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सकेको एमालेले अब हुलाकी राजमार्ग केन्द्रित यात्रा गर्ने भएको हो … पूरा पढ्नुहोस् »

तीन दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती

इलाम । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । फाल्गुनन्द माग निर्माणका लागि अर्बौ लगानी भइसक्यो तर … पूरा पढ्नुहोस् »

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै छ । हिजो देखी सुरु भएको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल भईरहेको छ । पार्टी उपाध्यक्ष … पूरा पढ्नुहोस् »

बढ्दो विदेश पलायन रोक्न चिकित्सा शिक्षा ऐन संसोधन आवश्यक- मन्त्री बस्नेत

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बढ्दो विदेश पलायन रोक्न चिकित्सा शिक्षा ऐन संसोधन आवश्यक रहेको बताएका छन् ।  सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित बलेफी माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्स … पूरा पढ्नुहोस् »

एक सय ९५ शिक्षक र विद्यार्थीलाई पोशाक प्रदान

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गरेको छ । विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि … पूरा पढ्नुहोस् »