नक्कली सवारी दर्ता किताब बनाउने पाँचवटा कारसहित पक्राउ

काठमाडौं । नक्कली सवारी दर्ता किताब बनाउने गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–८ का ४२ वर्षीय दिलबहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए सपथ

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका … पूरा पढ्नुहोस् »

उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य बिनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन् । सरकारले मूल्य तोक्न ढिलाइ गर्दा उखु किसान मर्कामा परेको भन्दै … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकहरूलाई जुकोट दरबार थकालीमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग, काठमाडौंस्थित जुकोट दरबार थकाली रेस्टुरेन्ट एण्ड लाउन्जबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् … पूरा पढ्नुहोस् »

उखु किसानको ५२ करोड बक्यौता भुक्तानी दिने सरकारको निर्णय

काठमाडौं‍ । सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी … पूरा पढ्नुहोस् »

वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले वीर अस्पतालमा मस्तिष्क (ब्रेन) को उपचारसँगै अध्ययन र अनुसन्धानका लागि राष्ट्रिय ब्रेन टयुमर केन्द्र स्थापना गरेको छ । प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्रकुमार खड्काले नेपालमा … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद्बाट स्वीकृत भयो राष्ट्रिय बीमा नीति

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणबाट प्रस्ताव भएको राष्ट्रिय बीमा नीति हालै मन्त्रीपरिषद्बाट स्वीकृत भएको बताएका हुन् । ‘प्राधिकरणबाट प्रस्ताव भएको राष्ट्रिय बीमा नीति हालै मन्त्रीपरिषद्बाट … पूरा पढ्नुहोस् »

एनएमबि बैंकले तिर्यो एक अर्ब ८४ करोड कर

काठमाडौं । एनएमबि बैंकले आर्थिक ऐन २०८० बमोजिम विशेष व्यवस्थाको सुविधा लिई एक अर्ब ८४ करोड ३४ लाख ४४ हजार २ सय २१ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ। … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंक र एआई अनसरी एक्सचेन्जबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र एआई अनसरी एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता भएको छ । दुवै कम्पनीले संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका नेपालीहरुलाई रेमिट्यान्स पठाउन सहज बनाउन व्यवसायिक सम्झौतापत्रमा … पूरा पढ्नुहोस् »

भूमण्डलीकरणको बहुआयमिक दवाव छिचोल्ने शिक्षा प्रणाली आवश्यकः प्रधानमन्त्री

बर्दिवास । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भूमण्डलीकरणको बहुआयमिक दवाव छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताएका छन् । आइतबार दिउँसो जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको डिटिजल … पूरा पढ्नुहोस् »