भ्रष्टाचारमा अन्य दलको संलग्नताले राप्रपामा जनमत बढ्दै गयो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले, आफ्नो पार्टीको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको बताएका छन् । आइतबार धुम्बाराहीमा जारी राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले … पूरा पढ्नुहोस् »

बसाइँसराइले रित्तिदै गाउँ : बढ्यो बाँदर आतङ्क

ढोरपाटन । बसाइँसराइका कारण रित्तिएका गाउँ । खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन् । युवाशक्ति … पूरा पढ्नुहोस् »

विकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि केन्द्रित हुनुपर्नेमा मुलुक अझै पनि राजनीतिक एजेण्डामै अल्झिरहेको टिप्पणी गरेकी छिन्  । गोरखापत्र संस्थानको प्रकाशन ‘दि राइजिङ नेपाल’को … पूरा पढ्नुहोस् »

सकियो एमालेको संकल्प यात्रा ,ओलीले चिवाभन्ज्याङमा नेपालको झण्डा फहराए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । ‘झुलाघाट–चिवा भञ्ज्याङ सङ्कल्प यात्रा’को क्रममा पाँचथर सदरमुकाम फिदिमबाट नेपाल भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ … पूरा पढ्नुहोस् »

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको तीन दिने बैठक आजबाट सुरु भएको छ । बैठक यही पुस ३ गतेसम्म जारी रहने छ । काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा … पूरा पढ्नुहोस् »

आज आइतबार सुनचाँदीको मुल्यमा गिरावट

काठमाडौं । आज आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ … पूरा पढ्नुहोस् »

खोटाङमा सडक अवरुद्ध गर्ने पहिचानवादी पक्राउ

काठमाडौं । पूर्वमन्त्री गोपाल किराती लगायतको रिहाईको माग गर्दै यातायात बन्द गराउने आठ पहिचानवादी पक्राउ परेका छन् । आइतबार बिहान दिक्तेलको किरात चौकमा यातायात बन्द गराइरहेको बेला युगसन किरात, निर्मल … पूरा पढ्नुहोस् »

चार वर्षपछि हुने चुनावको चिन्ता भन्दापनि काम गरौँ : महामन्त्री शर्मा

गलकोट (बागलुङ) । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको धारणा राखेका छन् । प्रेस युनियन बागलुङले आज यहाँ आयोजना … पूरा पढ्नुहोस् »

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको दशौं वार्षिक साधारणसभा

ललितपुर । नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लोमिटेडको दशौं वार्षिक साधारणसभा सम्मपन्न भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको हलमा संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षता … पूरा पढ्नुहोस् »

बुटवल पावर कम्पनीको लाभांश घोषणा

काठमाण्डौं । बुटवल पावर कम्पनीको मङ्सिर २९ गते बसको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै कम्पनीले १ … पूरा पढ्नुहोस् »