आज आइतबार सुनचाँदीको मुल्यमा गिरावट

काठमाडौं । आज आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस अघि शुक्रवार प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज घटेर १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *