चिसोले अस्पतालमा बिरामीको चाप बढ्दो

वीरगञ्ज । पर्सामा चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन्। केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी ह्वात्तै … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबारदेखि

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बिहीबारदेखि दुई दिनसम्म पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने … पूरा पढ्नुहोस् »

संसद सचिवालयको कार्यवाहक महासचिवमा पाण्डेय नियुक्त

काठमाडौं । संघीय संसद सचिवालयको महासचिवको जिम्मेवारी प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई दिइएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शपछि सभामुख देवराज घिमिरेले सचिव पाण्डेयलाई महासचिवको काम गर्न तोकेका हुन् … पूरा पढ्नुहोस् »

कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको छ : गण्डकी मुख्यमन्त्री पाण्डे

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले कांग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ मा मङ्गलबार आयोजित नेपाली कांग्रेस … पूरा पढ्नुहोस् »

काठमाडौँमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा रोक लगाएको छ । महानगरले आजभन्दा ठिक १५ दिन अघि एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग … पूरा पढ्नुहोस् »

मिथिलामा क्षेत्रमा विवाहपञ्चमीको रौनक, एक सातासम्म विवाहका विधि गरी मनाइने

महोत्तरी । मिथिलिमा एक सातासम्म भगवान् राम र माता सीताको विवाहका विभिन्न विधि सम्पन्न गरी प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी उत्सवको रौनक देखिएको छ । महोत्तरीको मटिहानीबाट राजा जनकको राजधानी धनुषाको … पूरा पढ्नुहोस् »

उच्चस्तरीय छानबिन समितिले दूरसञ्चार प्राधिकरण लगायतसँग माग्यो सम्पूर्ण विवरण

काठमाडौँ । एनसेलको सेयर खरिद–बिक्रीको विषयमा अनुसन्धान गर्न सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन तथा छानबिन समितिले एनसेलसँग सरोकार राख्ने विभिन्न नियामक निकायहरूसँग दर्ता प्रक्रियादेखि हालसम्मका सम्पूर्ण कागजात र विवरण मागेको … पूरा पढ्नुहोस् »

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा … पूरा पढ्नुहोस् »

लोकसेवा आयोगले माग्यो न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ कर्मचारी

काठमाण्डौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको पदका लागि २७३ कर्मचारी माग गरेको छ। बुधबार सूचना प्रकाशित गरी आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी … पूरा पढ्नुहोस् »

झापा एफसीद्धारा बुटवल लुम्बिनी एफसी पराजित

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा झापाले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० को साँघुरो जित निकालेको छ । खेलको ३९औँ मिनेटमा ओर्गे सान्चेजले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । … पूरा पढ्नुहोस् »