झापा एफसीद्धारा बुटवल लुम्बिनी एफसी पराजित

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा झापाले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० को साँघुरो जित निकालेको छ । खेलको ३९औँ मिनेटमा ओर्गे सान्चेजले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । … पूरा पढ्नुहोस् »