बैंकहरुले राष्ट्र बैंकले तोकेको दरमा ब्याजदर घटाउँदै लैजान्छन् ः उपाध्यक्ष कोईराला

काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोईरालाले मौद्रिक नीतिको समीक्षा अर्थतन्त्र चलायमान बनाउने किसिमले आएको बताएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०।८१ को मौद्रिक … पूरा पढ्नुहोस् »

नेपाल रिमा रहेको २० लाख कित्ता सेयर बेच्दै हिमालयन एभरेष्ट

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नेपाल रिइन्स्योरेन्स कम्पनीमा रहेको सेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले नेपाल रिमा भएको आफ्नो कूल स्वामित्वको केही प्रतिशत सेयर बिक्री गरेर अन्य … पूरा पढ्नुहोस् »

भ्रष्टाचार नियन्त्रणका लागि भएका प्रयत्न अपर्याप्त ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार (आज) बिहान आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि भएका प्रयास पूर्ण नभएको बताएका … पूरा पढ्नुहोस् »

नेपाललाई अमेरिकाले एमसीसीमा फसायो : झलनाथ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले चीनका विरुद्ध लड्न अमेरिकाका लागि महत्वपूर्ण थलो बनेको बताएका छन् । नेपालका शासकहरु अमेरिकासामू झुक्दै गइरहेको भन्दै उनले एमसीसी त्यसकै … पूरा पढ्नुहोस् »

मुस्ताङबाट ४९ करोडको स्याउ निकासी

म्याग्दी । मुस्ताङबाट यस वर्ष रु ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ … पूरा पढ्नुहोस् »

निलगाई र बँदेलले किसान हैरान

रौतहट । वन क्षेत्रबाट निस्केर गाउँ प्रवेश गरी निलगाई र बँदेलले बालीमा क्षति पुर्याउने गरेपछि कृषक चिन्तित भएका छन् । वन नजिक रहेका उत्तरी भेगका गाउँहरुबाट जंगली जनावर निलगाई र … पूरा पढ्नुहोस् »

एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ छ- गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ रहेको आरोप लगाएका छन् । शुक्रबार बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले एनसेलको सन्दर्भमा … पूरा पढ्नुहोस् »

कम्युनिस्टसँग गठबन्धन गर्दै जाने हो भने अस्तित्व समाप्त हुन्छ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसले कम्युनिस्ट पार्टीहरुसँग गठबन्धन गर्नु नहुने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

एनसेल सेयर बिक्री प्रकरण : संसदीय समितिले छलफलमा प्रधानमन्त्रीलाई बोलाउने

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर बिक्री प्रकरणमा छलफल प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने भएको छ । शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्रीबारे छलफल गर्न मंसिर २५ … पूरा पढ्नुहोस् »

स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् । मन्त्रालयमा शुक्रबार आयोजित अन्तरक्र्रिया कार्यक्रममा … पूरा पढ्नुहोस् »