एसीसी यू-१९ एसिया कप : पाकिस्तानलाई नेपालले दियो १५३ रनको लक्ष्य

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । टस हारेर … पूरा पढ्नुहोस् »

ओलीको आरोप – वर्तमान सत्ता गठबन्धन एमालेको विरोध गर्ने काममा मात्रै लागेको छ

पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको टिप्पणी गरेका छन् । शुक्रवार पोखरामा आयोजित महाकाली—मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »

हराउँदै छन् काठका ठेकी

मन्थली । रामेछापको मन्थली नगरपालिका–१३ फुलासीका धनबहादुर विश्वकर्माले काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै आएका छन् । उनी धेरै मेहनतका साथ खोलाको पानीलाई डोहोर्याएर उच्च स्थानमा ल्याई त्यहाँबाट झरेको पानीको सहायताले … पूरा पढ्नुहोस् »

१४ किलो सुन प्रकरण : छानविन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति विमानस्थलबाट पक्राउ परेको १४ किलो सुन प्रकरण छानविन गर्न समिति गठन गरेको छ । बिहीबार राति ११:४० बजे फ्लाई दुबईको उडान नं. … पूरा पढ्नुहोस् »

प्रहरीद्धारा नागढुंगाबाट दुई किलो सुन बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगाबाट दुई किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका अनुसार शुक्रबार नागढुंगबाट दुई किलो सुन बरामद गरेको हो । काठमाडौं प्रहरीका अनुसार … पूरा पढ्नुहोस् »

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्ण पाठसहित)

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ । आज बिहान बसेको केन्द्रीय बैंकको बोर्ड बैठकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पारित … पूरा पढ्नुहोस् »

पर्यटकको रोजाइमा महाकाली पुल

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको महाकाली नदीमाथि निर्माण भएको चार लेनको पक्की पुल पर्यटकका रोजाइमा परेको छ । पुल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो … पूरा पढ्नुहोस् »

महाकाली र हर्षित सहकारीबीच एकिकरण

काठमाण्डौ । महाकाली साकोस र हर्षित साकोसबीच एकिकरण भएको बागमती प्रदेश सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रमाणपत्र प्रदान गरेको हो । दुवै संस्थाको एकिकरणपछि अब महाहर्षित बचत तथा ऋण सहकारी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले भेटे वेपत्ता भएका जोशीका परिवारलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमासले गरेको आक्रमणपछि वेपत्ता भएका विपिन जोशीको परिवारलाई भेटेका छन् । आज बिहान कैलालीको धनगढी विमानस्थलमा जोशी परिवारलाई भेटेका हुन । भेटमा विपिनका … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढकाल

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त भएका छन्। बैंकको मङ्सिर २० गते बसेको संचालक समितिको बैठकले सोहि मिति देखि नै लागु हुने गरि उनलाई सीइओ … पूरा पढ्नुहोस् »