ऋणीको धम्कीले काम गर्न गाह्रो भयो ः इन्भेष्टमेण्ट मेगा बैंक

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणी राजेश बास्कोटासहितको समूहले बैंकको अत्यावश्यकीय सेवामा नै अवरोध गर्न खोजेको आरोप लगाएको छ । ऋणीको धम्कीले काम गर्न गाह्रो भएको बैंकको भनाइ छ … पूरा पढ्नुहोस् »

शुसेलि भानुलाई सम्झना

१मान जनाउँआदि कवि भानुकोजन्म मनाउं ।२मनै भरेरभानुलाई सम्झनारक्षा गरेर ।३थिए प्राचार्यसंस्कृतिका विद्वानभानु आचार्य।४घाँसी जनकोप्यासका लागि उन्लेकुवा खनाको ।५रम्घा गाउंमाजन्मिए भानुभक्तकुसल ठाउंमा ।६शैली भानुकामन मन जाग्याछकृति उनका ।७गरे वयानभानुका सम्झनाभए महान … पूरा पढ्नुहोस् »

शुक्रबार नेपाली बजारमा सुन २ सय रुपैयाँले बढ्यो

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार … पूरा पढ्नुहोस् »

भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कात्तिक १७ मा गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिइने भएको छ । चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध गरेको छ। महानगरले बिहिबार काठमाडौंका भाठभटेनी सपुर मार्केट लगायत विभिन्न सपिङ मलमा राखिएको प्लास्टिकका सजावट सामाग्री हटाउदै नराख्न निर्देशन दिएको … पूरा पढ्नुहोस् »

इलामको सन्दकपुर क्षेत्रमा हिमपात

मङ्गलबारे । इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो । भारतसंग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात भएको स्थानीय … पूरा पढ्नुहोस् »

एमालेको संकल्प यात्रा आज कास्कीको पोखरा हुँदै गोरखा जाँदै

कास्की । नेकपा एमालेले समृद्धिका लागि संकल्प भन्ने नारा सहित सुरु गरेको मध्यपहाडको यात्रा आज कास्कीको पोखरा हुँदै गोरखा जाँदैछ । यात्राको नवौं दिन आज गण्डकी प्रदेशको यात्रा समापन हुनेछ … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।सरकारले राष्ट्रिय सभाका रिक्त हुने १९ सदस्य पदका लागि चुनावको … पूरा पढ्नुहोस् »

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ । पर्यटक याममा दैनिक तीन सय ५० जनाको हाराहारीमा विदेशी … पूरा पढ्नुहोस् »

विमानस्थलबाट १४ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । बिहीबार राति फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट काठमाडौं आएका ४५ वर्षीय चन्द्र घलेलाई प्रहरीले … पूरा पढ्नुहोस् »