नेप्सेको कारोबार प्रणाली तीन बन्द हुने

काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को कारोबार प्रणाली तीन बन्द हुने भएको छ ।

नेप्सेले बुधबार सूचना जारी गर्दै बिहीबारदेखि शनिबारसम्म प्रणाली बन्द हुने जानकारी गराएको हो । नेप्सेले विद्युत मर्मत तथा सम्भारका लागि बिहीबार अर्थात् पुस २६ गते साँझ ५ बजेदेखि शनिबार अर्थात् पुस २८ गते राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द गर्न लागेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *