नेप्से परिसूचक सामान्य अंकले लाग्यो ओरालो

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । 

बिहीबार ३.९४ अंकले घटेको सेयर बजार २०८४.०९ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँ कारोबार भएको छ ।

यसदिन ९१ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ भने १५ कम्पनीको स्थिर छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *