सामाजिक सुरक्षा भत्ता गाउँगाउँमै वितरण

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकको सहजताका लागि टोलमै पुगेर भत्ता वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिकबापतको सामाजिक सुरक्षा भत्ता टोलमै पुगेर वितरण … पूरा पढ्नुहोस् »

यू-१९ विश्वकप : नेपालको दोस्रो हार ,पाकिस्तानसँग पराजित

काठमाडौँ । जारी यू-१९ क्रिकेट विश्वकपमा हिजो सम्पन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । हिजो (बुधबार) सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको थियो । नेपालले दिएको १९८ … पूरा पढ्नुहोस् »

आज पौष शुक्ल पूर्णिमा स्वस्थानी व्रतकथा सुरु

काठमाडौं । आज (बिहीबार) पौष शुक्ल पूर्णिमा आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएको र देवीदेवताको बास … पूरा पढ्नुहोस् »

आज राष्ट्रिय सभा निर्वाचन : १९ सिट, ५१ उम्मेदवार

काठमाडौं । आज (माघ ११) गते राष्ट्रिय सभाको १९ सिटका लागि निर्वाचन हुदै छ । सम्वन्धित प्रदेशका तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरुमा विहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म हुने … पूरा पढ्नुहोस् »

सातै प्रदेशका अस्पतालमा चिकित्सा शिक्षा पढाइ हुन्छः स्वास्थ्य मन्त्री बस्नेत

काठमाण्डौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९० औं वार्षिकोत्सव समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आगामी शैक्षिक सत्रदेखि एक सयदेखि तीन सय शय्याका अस्पतालमा नर्सिङ र … पूरा पढ्नुहोस् »

अमेरिकी ग्रिनकार्ड लिएको देखिएपछि सुनिल र विकल पक्राउ

काठमाण्डौं । नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको … पूरा पढ्नुहोस् »

बैंकहरूले जस्तो पनि धितो राखेर ऋण दिँदा समस्या परेको ः अर्थमन्त्री महत

काठमाडौं । बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरूले जस्तो पनि धितो राखेर ऋण दिँदा समस्या परेको बताएका छन् । मन्त्री महतले ख वर्गका … पूरा पढ्नुहोस् »

त्रिविमा माघ १५ देखि अनलाइनबाटै सेवा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा १५ माघदेखि शैक्षिक प्रमाणपत्रको सेवा अनलाइनबाटै लिन सकिने भएको छ । आज एक सूचनामार्फत त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले अनलाइबाट सेवा लिन अपनाउनुपर्ने प्रक्रियाबारे जानकारी दिएको … पूरा पढ्नुहोस् »

खराब कर्जा बढ्दा आत्तिनु पर्दैन ः गभर्नर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै अर्थतन्त्र संकुचनमा गएका कारण बैक तथा वित्तीय संस्थाहरुको खराब कर्जा (एनपीएल) बढ्दै गएको बेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नआत्तिकन … पूरा पढ्नुहोस् »

अनुत्पादक क्षेत्रमा बढी लगानी गर्दा वित्तीय क्षेत्रमा समस्या देखियो- अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले बैङ्क तथा वित्तीय संस्थाबाट घरजग्गा र शेयर बजारजस्ता अनुत्पादक क्षेत्रमा बढी कर्जा विस्तार हुँदा त्यसले समस्या सृजना गरेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैङ्कको … पूरा पढ्नुहोस् »