त्रिविमा माघ १५ देखि अनलाइनबाटै सेवा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा १५ माघदेखि शैक्षिक प्रमाणपत्रको सेवा अनलाइनबाटै लिन सकिने भएको छ । आज एक सूचनामार्फत त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले अनलाइबाट सेवा लिन अपनाउनुपर्ने प्रक्रियाबारे जानकारी दिएको … पूरा पढ्नुहोस् »