नेपाली बजारमा बुधबार सुनको मुल्य घट्यो , कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै तेस्रो दिन पनि मूल्य ओरालो लागेको जानकारी दिएको … पूरा पढ्नुहोस् »

बम्जनलाई सर्लाही अदालतमा हाजिर गराइने

काठमाडौं । अनुयायी बेपत्ता पारेको आरोप लागेका तपश्वी रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतका अनुसार, जिल्ला अदालत, … पूरा पढ्नुहोस् »

कुकुरलाई सडकमा शौच गराउनेलाई महानगरले थाल्यो कारबाही

काठमाडौँ । घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराउनेलाई काठमाडौँ महानगरपालिकाले कारबाही सुरु गरेको छ ।  काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही थालिएको जानकारी … पूरा पढ्नुहोस् »

तिला गाउँपालिकामा ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन न्यायो कपडा वितरण सुरु गरेको छ । ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तर्गत मङ्गलबार गाउँपालिकाले वडा नं १, २ र ३ का … पूरा पढ्नुहोस् »

नेपाली कागजको माग बढी, उत्पादन कम

गलेश्वर (म्याग्दी) । म्याग्दीको मालिका गाउँपालिका–३ अधिवारामा सञ्चालित मालिका कागज उद्योगमा माघदेखि जेठसम्ममा दैनिक छदेखि ७ सय र असोजदेखि पुससम्ममा दैनिक तीनदेखि चार सय ताउसम्म नेपाली कागज उत्पादन हुन्छ । … पूरा पढ्नुहोस् »

पोखरामा फेला परेको पहेँलो धातु ‘सुन नभएको’ पुष्टि

पोखरा । पोखरामा फेला परेको सुनजस्तै देखिने ४५ थान पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको प्रहरीले जनाएको छ । उक्त वस्तु पोखरा १५, टुटुंगाका ढुंगेसाँघु पुलनजिकै सोमबार बिहान … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध परेका उजुरीको आज जाँचबुझ

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीको आज जाँचबुझ गरिंदैछ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् … पूरा पढ्नुहोस् »

बमजनको घरबाट ३ करोड ३० लाख रूपैयाँ र १५ वटा मोबाइल बरामद

काठमाण्डौं । रामबहादुर बमजनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ फेला पारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र होइन विदेशी मुद्रा … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेलाई सजाय तोक्न आज पेसी

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज … पूरा पढ्नुहोस् »

शुभश्री साकोसको १६औं साधारण सभा,ज्येष्ठ सदस्यलाई सम्मान र धार्मिक भ्रमणलाई निरन्तरता

भक्तपुर । शंखधरचोक थिमीमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्थाको १६औं साधारण सभामा सम्पन्न भएको छ । सभाको विशेष अतिथीमा मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र मध्यपुर … पूरा पढ्नुहोस् »