निवृत्त राष्ट्रसेवक समाज, भक्तपुर जिल्ला समितिको साधारणसभा सम्पन्न

भक्तपुर । निवृत्त राष्ट्रसेवक समाज, भक्तपुर जिल्ला समितिको साधारणसभा, समाजका आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण तथा वनभोज कार्यक्रम केन्द्रीय सह अध्यक्ष कृष्णप्रसाद बरालको प्रमुख आतिथ्यतामा भव्य एवं सभ्य रूपमा सम्पन्न भयो … पूरा पढ्नुहोस् »

डेडिकेटेड र ट्रंक लाइन विवादबारे छानबिन समिति गठन

काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंकलाइनको सुविधा लिएर महशुल नबुझाएका कारण लाइन काटिएका उद्योगहरूको विद्युत लाइन जडान गर्न निर्देशन दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगीका काटिएका लाइन जडान … पूरा पढ्नुहोस् »

बाजुरामा सुत्केरीको उपचारका क्रममा मृत्यु

बाजुरा । बाजुराको कोल्टीमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरीको ज्यान गएको हो । हुम्लाको ताजाकोट … पूरा पढ्नुहोस् »

बेनीमा ५० करोडको लागतमा नदी नियन्त्रण आयोजना

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासका क्षेत्रमा सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि बढाइएको छ । बर्खामा नदीमा बाढीको सतह बढेपछि म्याग्दी र कालीगण्डकीको कटान नियन्त्रणका लागि सञ्चालित … पूरा पढ्नुहोस् »

चुनावमा हारेकाहरुलाई राष्ट्रियसभामा उम्मेदवार बनाएकोमा लामिछानेको आपत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावमा हारेकाहरुलाई राजनीतिक दलहरुले राष्ट्रियसभामा उम्मेदवार बनाएकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभा निर्वाचनमा हारेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतलाई राष्ट्रियसभाको निर्वाचनमा … पूरा पढ्नुहोस् »

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय नाग्यो

टोकियो । जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म दुई सय नाघेको तथा १०० बढी अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार, नयाँ … पूरा पढ्नुहोस् »

पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढ्छ : मन्त्री साउद

महेन्द्रनगर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताएका छन् । हालै नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्रीस्तरमा सो … पूरा पढ्नुहोस् »

चीनमा सञ्चालित उच्च गति रेलवे लाइन ४५ हजार किलोमिटर पुग्यो

बेइजिङ । चीनमा सञ्चालित उच्च–गति रेलवेको सन् २०२३ को अन्त्यसम्ममा ४५ हजार किलो मिटर ट्रयाक सम्पन्न भएको राष्ट्रिय रेल अपरेटरले मङ्गलबार जनाएको छ । चाइना स्टेट रेलवे कम्पनी लिमिटेडका अनुसार … पूरा पढ्नुहोस् »

रास्वपाको सचिवालय बैठक सिंहदरबारमा जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक सचिवालयको बैठक जारी छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यकक्षमा बसेको छ । बैठकमा दैनिक कार्यसञ्चालन सम्बन्धी निर्णय र समसामयिक विषयहरूमा छलफलका हुने बताइएको … पूरा पढ्नुहोस् »

कोशी प्रदेशसभाको सभामुखमा विष्ट निर्विरोध निर्वाचित

काठमाडौं । राप्रपाका अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।विष्टको प्रस्तावकमा राप्रपा … पूरा पढ्नुहोस् »