‘सदस्यसँग जेष्ट आइडियोलोजी साकोस विस्तारित मञ्च’

काठमाडौं । न्युरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले ‘सदस्यसँग जेष्ट आइडियोलोजी साकोस विस्तारित मञ्च’ कार्यक्रम आयोजना गरेको छ। संस्थाको शिक्षा उप–समितिको संयोजन तथा सेवा केन्द्र … पूरा पढ्नुहोस् »

बालकुमारी घटनामा उच्च अदालतका गलत फैसला गर्ने न्यायाधीश र मन्त्री ज्वाला दोशी छन

सरकार, उच्च अदालतका गलत फैसला गर्ने गर्ने न्यायाधीश र मन्त्री ज्वालाको महात्रुटिका कारण ललितपुरको बालकुमारीमा गत शुक्रबार भएको सामान्य माग राखी भएको विदेशी जान्छु परिक्षामा सामेल गराउन भएको आन्दोलनमा दुई … पूरा पढ्नुहोस् »

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्वारा राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । खनालले मंगलबार विहान सञ्चार मन्त्री रेखा शर्मालाई राजीनामा बुझाएको दूरसञ्चार प्राधिकरण स्रोतले जानकारी दिएको छ । पछिल्लो समय … पूरा पढ्नुहोस् »

विज्ञापन संघमा थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्वाचित

काठमाडौं । नेपाल विज्ञापन संघको २४औँ वार्षिक साधारणसभाले सुदीप थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । संघको २४औँ वार्षिक साधारणसभाले संघको ११औँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको हो । … पूरा पढ्नुहोस् »

एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४, चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष एवं … पूरा पढ्नुहोस् »

एनएमबि बैंक र युएसआईडीद्वारा विराटनगरमा उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता

काठमाण्डौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसआईडी) सँगको सहकार्यमा विराटनगरमा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय … पूरा पढ्नुहोस् »

हिमालयन लाइफले ३ वटा कार बेच्दै

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न कम्पनीका चालू अवस्थामा रहेका तीन वटा सवारी साधन लिलामीमा बिक्री गर्ने जनाएको छ । कम्पनीले सन् २०२२ मा बनेको १ हजार ९९९ सि.सिको … पूरा पढ्नुहोस् »

म्याग्दीको सिङ्गा ठूलोखोलाका ३६ घर परिवार सामूहिक आलुखेतीमा

बेनी । बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन् । … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : सभामुखको निर्वाचनमा एमालेले उम्मेदवार नउठाउने

विराटनगर । आज हुने कोशी प्रदेश सभाको सभामुखको निर्वाचनमा नेकपा एमालेले उम्मेदवार नउठाउने भएको छ । मंगलबार बिहान बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय … पूरा पढ्नुहोस् »

चिसोले खुम्बु क्षेत्रमा विकास निर्माण अवरुद्ध

सल्लेरी । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ । अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माण अवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले … पूरा पढ्नुहोस् »