कोशीमा आज सभामुखको निर्वाचन हुदै

विराटनगर । पाँच महिनादेखि सभामुखविहीन रहेको कोशी प्रदेशसभाले आजै सभामुख पाउने भएको छ । मंगलबार बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठलके आजै सभामुखको निर्वाचन गर्नेगरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

अन्तरपालिका साझेदारी कार्यक्रम गर्दै पोखरा महानगरपालिका

कास्की । पोखरा महानगरपालिकाले महानगरसँग सिमाना जोडिएका छिमेकी पालिकालाई साझेदारीमा कार्यक्रम सञ्चालन गर्न रु एक करोड ५० लाख प्रदान गर्ने भएको छ । महानगरले छवटा छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन … पूरा पढ्नुहोस् »

पुर्ख्यौली कालिगड पेसा संरक्षण गर्दै युवा

भोजपुर । धेरै युवामा विदेशप्रतिको मोह रहे पनि भोजपुर टेम्केमैयुङ गाउँपालिका–६ कोटका केही युवा पुख्र्यौली कालिगड पेसामा रमाउँदै आएका छन् । पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता … पूरा पढ्नुहोस् »

आइएमडीबी रेटिंगमा २०२३ को उत्कृष्ट फिल्म बन्यो ‘१२औं फेल’

काठमाडौँ । बलिवुड फिल्म निर्माता विधु विनोद चोपडाको ‘१२औं फेल’ ले अर्को नयाँ जित हासिल गरेको छ । यो फिल्म २०२३ मा रिलिज भएका फिल्महरूमध्ये सबैभन्दा धेरै रेटिंग पाउने फिल्म … पूरा पढ्नुहोस् »

पाँच संसदीय समितिको बैठक आज, यस्ता छन् एजेण्डा

काठमाडौं । आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, … पूरा पढ्नुहोस् »

नेपाली यू-१९ टिमको स्कटल्याण्डमाथि फराकिलो जित

काठमाडौँ । आइसिसी यू- १९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अनौपचारिक वार्मअप खेलमा स्कटल्याण्डलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई १३५ रनले पराजित गरेको हो … पूरा पढ्नुहोस् »

सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मर्ज भएर बन्यो एलएस क्यापिटल

सनराइज क्यापिटल लि. र लक्ष्मी क्यापिटल मार्केट लि. एक आपसमा गाभिई एलएस क्यापिटलको नामबाट मर्चेण्ट बैकिङ्ग कम्पनीका रुपमा एकीकृत कारोबारको शुभारम्भ भएको छ ।कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी … पूरा पढ्नुहोस् »

करण चौधरीको अध्यक्षतामा नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन

काठमाडौं । नवनिर्वाचित अध्यक्ष करण चौधरीको अध्यक्षतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ । चौधरीको अध्यक्षतामा बसेकोे नाडा केन्द्रीय कार्यसमितिको पहिलो बैठकले नाडाको विधान … पूरा पढ्नुहोस् »

सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प

काठमाडौं । सीजी मोटोकर्पले पुस २४ देखि २६ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता रहेको सीजी मोटोकर्पले जाडो मौसमले सवारी … पूरा पढ्नुहोस् »

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने वर्कशप सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने इम्प्लोई स्कील इनह्यान्समेण्ट वर्कशप ‘एक्सेल एण्ड इलिभेट २०८०।८१’ नाराका साथ आयोजित उक्त वर्कशप चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न भएको छ । कम्पनीमा कार्यरत … पूरा पढ्नुहोस् »