डाबर नेपाल‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स क्याटेगरी–२०२३’बाट सम्मानित

काठमाण्डौ । डाबर नेपाल‘ एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स क्याटेगरी–२०२३’बाट सम्मानित भएको छ । एमएनसी क्याटेगरी–कर्पोरेट क्लब नेपालद्वारा आयोजना गरिएको समारोहमा डाबर नेपाललाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

‘एचआरएमः नेपाल अवार्डस् फर कर्पोरेट एक्सिलेन्स् (ए.सी.ई) र अवार्डस् फर डिस्टिङगुइस्ड सर्भिस (एडीएस) २०२३“ समारोहमा कम्पनीलाई‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स क्याटेगरी–२०२३ पुरस्कार बाट सम्मानित गरिएको हो । उक्त अवार्ड समारोहको तेस्रो संस्करण परराष्ट्र मन्त्री एनपी साउदको उपस्थितीमा सम्पन्न भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *