नेपाल नामिबियासँग लगातार दोस्रो खेलमा पराजित

काठमाडौँ । नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ । बम आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो । … पूरा पढ्नुहोस् »

यूनाइटेड अजोड इन्स्योरेन्सको ३० औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३० औं वार्षिक साधारण सभा (मर्जर पछिको पहिलो साधारण सभा) सम्पन्न भएको छ। साविकको यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक … पूरा पढ्नुहोस् »

लघुवित्तपीडितले गभर्नर अधिकारीको राजीनामा माग

काठमाडौं । लघुवित्तपीडितरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटार पुगेका छन् । लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुमा गर्नुपर्ने उनीहरूको माग छ । वित्तीय अपराध … पूरा पढ्नुहोस् »

राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै काठमाडौंमा राप्रपाको प्रदर्शन

काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदेश संरचनाको खारेज गरेर बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह … पूरा पढ्नुहोस् »

शुक्रराज ट्रपिकल अस्पतालमा हिमालयन बैंकको नगद काउन्टर

काठमाण्डौं । हिमालयन बैंक लिमिटेडले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा फाल्गुण ९ गते देखि नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले … पूरा पढ्नुहोस् »

…अनि फेरियो साँखगाउँको मुहार

रुकुमपश्चिम । रुकुम पश्चिमको जिल्ला सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । सो गाउँमा पापिनी मेला लाग्ने भएकाले पनि साँखगाउँ अझ परिचित छ । माथिपट्टि अग्ला भिरपहरा अनि बीच भाग हुँदै … पूरा पढ्नुहोस् »

हिन्दूराष्ट्र अभियानका नेता देउवा निवासमा, जुट्यो ८ सय पचास सदस्यको हस्ताक्षर

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियान सञ्चालन गरिरहेका नेताहरू सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । अभियानको प्रस्तावलाई औपचारिक रूपमै महासमिति बैठकमा प्रस्तुत गर्न पाउनुपर्ने … पूरा पढ्नुहोस् »

नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

काठमाडौँ । नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ३७.१ ओभरमा अल आउट हुदै १६८ रन बनाएको … पूरा पढ्नुहोस् »

काठमाडौंका ४१ वटा अस्पतालमा निःशुल्क उपचार पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क उपचार सेवाको लागि ४१ वटा अस्पताल र ३२३ शय्या उपलब्ध गराएको छ । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्चालमार्फत सो जानकारी गराएका हुन् । … पूरा पढ्नुहोस् »

काठमाडौंको सीतापाइलामा तीनजनाको शव भेटियो

काठमाडौं । काठमाडौंको सीतापाइलामा तीनजना मृत अवस्थामा फेला परेका छन् । कामाठाडौं प्रहरीका अनुसार एकजना महिलासहित दुई बालबालिकाको शव फेला परेको हो । उनीहरु तीनजनाकै शव एक घरको कोठाभित्र फेला … पूरा पढ्नुहोस् »