भृकुटीमण्डपमा जुत्ताचप्पल मेला हुँदै

काठमाण्डौं । भृकुटीमण्डपमा १५ वटा कम्पनीको संयुक्त आयोजनामा फागुन ९ गतेदेखि जुत्ताचप्पल व्यापार मेला हुने भएको छ । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् … पूरा पढ्नुहोस् »

रोयल इनफिल्डले ‘हन्टर कार्निभल’ आयोजना गर्ने

काठमाडौं । रोयल इनफिल्डले ‘हन्टर कार्निभल’ आयोजना गर्ने भएको छ । रोयल इनफिल्डको लागि आधिकारीक बिक्रेता अल्फा अटोमोटिभले हन्टर ३५० मोटर साइकलको कार्निभल सञ्चालनमा गर्ने लागेको छ । उक्त कार्यक्रम … पूरा पढ्नुहोस् »

बीमा सर्भेयर संघको अध्यक्षमा पुनः ढकाल

ललितपुर । बीमा सर्भेयर संघ, नेपाल (निसा) को अध्यक्षमा मोहनपुरुष ढकाल पुनःनिर्वाचित भएका छन् । संघको हालै सम्पन्न १५ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट ढकाल आगामी दुई वर्षका लागि … पूरा पढ्नुहोस् »

एसबिआई बैंकले पशुपति मन्दिर परिसरमा गर्यो वृक्षारोपण

काठमाडौं । नेपाल एसबिआई बैंकले पशुपति मन्दिर परिसर, कैलाशडाँडांमा वृक्षारोपण गरेको छ । भारतीय स्टेट बैंकका प्रबन्ध संचालक (जोखिम, अनुपालन र एसएआरजी, आलोक कुमार चौधरीले फागुन ४ गते नेपाल भ्रमण … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईको नयाँ शाखारहित बैंकिङ्ग सेवा पाँचथरको डेरी बजारमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाहरुको संख्या २७५ पुगेको … पूरा पढ्नुहोस् »

बैंकिङ क्षेत्र पूर्ण रूपमा सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुस् ः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ढुक्कसँग बैंकिङ कारोबार गर्न आग्रह गरेको छ । बैंकिङ क्षेत्र सबल र सक्षम रहेको बताउँदै राष्ट्र बैंकले हल्लाको पछाडि नलागी निर्धक्क रुपमा कारोबार गर्न लगानीकर्ता, … पूरा पढ्नुहोस् »

सामसङ ग्यालेक्सी ए१५ नेपालमा

काठमाडौं । सामसङले नेपालमा सन् २०२४ को नयाँ फोनका रूपमा ग्यालेक्सी ए १५ फाइभजी सार्वजनिक गरेको छ । ग्यालेक्सी ए१५ फाइभजीमा एफएचडीप्लस रेजोल्युसन र ६.५ इन्चको अमोलेड इन्फिनिटी–यू डिस्प्ले छ … पूरा पढ्नुहोस् »

पार्टीबाट सरकारमा सहभागी मन्त्रीले प्रभावकारी भूमिका खेल्न सकेनन् : महामन्त्री शर्मा (पुर्णपाठ)

गोदावरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चीन र भारतसँग कूटनीतिक संवाद गरेर प्रयोगहीनजस्तै भएका दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा ल्याउनुपर्ने धारणा राखेका छन् । अर्बौँको ऋण लिएर बनाइएका पोखरा र … पूरा पढ्नुहोस् »

कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्छौं : महामन्त्री थापा (पूर्णपाठ)

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताएका छन् । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठानिक प्रस्ताव पेस गर्दै महामन्त्री थापाले भविष्यमा … पूरा पढ्नुहोस् »

क्यानडा-११ नेपाल ए सँग २ विकेटले पराजित

काठमाडौँ । नेपाल ए ले क्यानडा-११ लाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए ले क्यानडा-११ लाई २ विकेटले पराजित गरेको हो । क्यानडा-११ … पूरा पढ्नुहोस् »