बुढाथोकीको निधनमा कांग्रेसले तीनदिन झन्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ ।  आज आकस्मिक रुपमा बसेको सो बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक … पूरा पढ्नुहोस् »

धुलिखेल–खावा सडक: कामले गति नलिएपछि ठेक्का तोडिँदै

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको काम सुस्त भएको छ । चार किलोमिटर उक्त सडकखण्ड विस्तारकार्य सम्झौताको करिब दुई महिना बाँकी रहँदा सरकारले निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया … पूरा पढ्नुहोस् »

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । पछिल्लो तीन दिनको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारयता सुनको मूल्य १ हजार ५०० रुपैयाँले घटेर कारोबारमा … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले शेयर बिक्रीमा ल्याएको छ । यस शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक … पूरा पढ्नुहोस् »

महामन्त्री गगन थापाको संवाद यात्रा तत्कालका लागि स्थगित

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘मेची महाकाली संवाद यात्रा’ तत्कालका लागि स्थगित गरेका छन् । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराति निधन भएकाले संवाद यात्रा स्थगित … पूरा पढ्नुहोस् »

अरुण चौधरीलाई रिहा गर्न अदालतको आदेश

काठमाडौँ । बाँसबारी जग्गा घोटाला प्रकरणमा मुछिएका व्यवसायी अरुण चौधरीलाई रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । म्याद थपका लागि उपस्थित गराउँदा अदालतले माघ २२ देखि लागू हुने … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप संकलन गर्ने

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज माघ २३ गते बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भइरहेकोले केन्द्रीय बैंकले १४ दिन अवधिका लागि सार्वजनिक … पूरा पढ्नुहोस् »

गौतमबुद्ध क्रिकेट रंगशालाका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट दिने

चितवन । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमाण अघि बढाउन बागमती प्रदेश सरकारले चासो दिएको छ । रंगशाला निमार्णका लागी प्रदेश सरकारले नै बजेट सुनिश्चितता गर्ने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला … पूरा पढ्नुहोस् »

नेशनल लाइफको संस्थापक सेयर बेचेर बाहिरिँदै ३ सेयरधनी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको विभिन्न सेयरधनीहरूको ८ लाख ६४ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । संस्थापक सेयरधनी प्रुडेन्सियल … पूरा पढ्नुहोस् »

प्रोगेसिभ फाइनान्सको अध्यक्षमा महर्जन

काठमाडौं । प्रोगेसिभ फाइनान्सको अध्यक्षमा लक्ष्मीप्रसाद महर्जन नियुक्त भएका छन् । माघ २२ गते बसेको संस्थाको सञ्चलक समितिको बैठकले महर्जनलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।