रिलायबल नेपाल लाइफको नाफा ५ प्रतिशत बढ्यो

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०।८१को दोस्रो त्रैमासमा खुद नाफा ५ प्रतिशत बढेर २३ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा … पूरा पढ्नुहोस् »

भण्डारीको नेतृत्त्वमा बन्यो सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्त्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा भएको छ । महाअभियानले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र नेपाल बनाउन दृढता … पूरा पढ्नुहोस् »

रित्तिँदै म्याग्दीका घुम्ती गोठ…

म्याग्दी । शरीरका लुगाफाटा च्यातिएका छन्। कपाल र दाह्री फुलेर सेता भएका छन्। गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद … पूरा पढ्नुहोस् »

हक्की र निडर नेता केशवकुमार बुढाथोकीको निधन

काठमाडौ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको (कुमार बुढाथोकी) निधन भएको छ । झापाको अर्जुनधारा नगरपालिका-८ निवासी बुढाथोकीको ८० वर्षको उमेरमा उपचारको क्रममा गएराति (नोबेल मेडिकल कलेजको … पूरा पढ्नुहोस् »

सूर्यदर्शन सहकारी पीडितले दिए लामिछाने र पुनविरुद्ध पूरक जाहेरी

पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले हाल … पूरा पढ्नुहोस् »

मन्थली सहकारीले मनायो २७ औं स्थापना दिवस

रामेछाप । रामेछापको मन्थलीमा रहेको मन्थली बचत तथा ऋण सहकारी संस्थाले २७ औं स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । २०५४ साल माघ २० गते स्थापना भएको उक्त … पूरा पढ्नुहोस् »

आभाष सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

काभ्रे । बनेपामा मुख्य कार्यालय रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाले विश्व क्यान्सर दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। साकोसले नेपाल अर्बुद रोग निवारण संस्था काभ्रेसँगको सहकार्यमा … पूरा पढ्नुहोस् »

हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा शुलभ अग्रवाललाई नियुक्त भएका छन् । माघ २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैकले फागुन १ गतेदेखि ऋणपत्र बिक्री गर्ने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैकले फागुन १ गतेखेदि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत … पूरा पढ्नुहोस् »