सिद्धार्थ बैंकका संस्थापक गोयल र चुकेले आफ्नो स्वामित्वको सेयर बेच्दै

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरूको साढे २ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार संस्थापक सेयरधनी निखिल गोयलको नाममा … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । बैंकका अनुसार फेब्रुअरी ५ देखि अप्रिल ३० … पूरा पढ्नुहोस् »

मुक्तिनाथ कृषि कम्पनीको संचालकमा पूर्व मिस नेपाल केसी

काठमाण्डौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको संचालकमा पूर्व मिस नेपाल सुगरिका केसी चयन भएकी छिन् । कम्पनीको आज माघ २२ गते सम्पन्न संचालक समितिको बैठकले सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने गरि … पूरा पढ्नुहोस् »

शिखर ईन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा महत

काठमाण्डौं । शिखर ईन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा पुष्कर महत नियुक्त भएका छन् । आईतबार बसेको कम्पनीको ३१९ औ बोर्ड बैठकले महतलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमको २०औं वार्षिकोत्सव

काठमाडौं । नेपाल टेलिकमको २०औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले टेलिकमहरूको नवीकरण शुल्कलाई किस्तामा लैजाने सिफारिस सरकारसमक्ष गरेको जानकारी दिए । सरकारले दूरसञ्चार सेवा प्रदायक … पूरा पढ्नुहोस् »

छलफलको निचोडका आधारमा विधेयक प्रस्तुत गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सांसदहरुको संशोधन प्रस्ताव, राष्ट्रियसभाबाट प्राप्त प्रतिवेदन र समितिमा भइरहेका छलफलको मर्मका आधारमा विधेयक अघि बढाइनुपर्ने आवश्यकतामा जोड दिएकिछिन् ।  प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभाको बैठक माघ २४ गते बस्ने गरि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बुधबार बिहान ११ बजे बस्ने गरि स्थगित भएको छ । आज देखि शुरु भएको संघीय संसदको तेस्रो अधिवेशन अन्तर्गत आज प्रतिनिधि … पूरा पढ्नुहोस् »

फागुन १५ सम्मको क्यालेन्डर स्वीकृत, सांसदहरूले अब विद्युतीय हाजिरी गर्नुपर्ने

काठमाडौं । प्रतिनिधिसभाले फागुन १५ सम्मको क्यालेन्डर स्वीकृत गरेको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको … पूरा पढ्नुहोस् »

संघीय संसद्को हिउँदे अधिवेशन बैठक सुरु

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक सुरु भएको छ । संसद् सचिवालयले यस पटकदेखि कानुन निर्माणलाई प्रभावकारी र … पूरा पढ्नुहोस् »

विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले फिर्ता लिए राजीनामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन् । चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता … पूरा पढ्नुहोस् »