जीवन

प्रष्फुटनप्रारम्भपरिचयप्रसंसाप्रेमप्रेमलापप्रणयपुरुषार्थपल्लवीपरिवारप्रसन्नतापराक्रमपरिश्रमप्राप्तिपर्खाईपुनरावलोकनप्रौढपश्चतापप्रार्थनापरमेश्वरप्राणप्रस्थान !(२४ मार्च तदानुशार ११ चैत्र बि.सं.२०८०,संयुक्त राज्य अमेरिका) ।(प्रतिकात्मक बिम्ब,छवि चित्र श्रेय : अमेजन यू के । पहुँच,प्राप्ति-उधोभार मार्च २५ ई.सं.२०२४) ।

क्रिकेटर आदिल अन्सारीले पाए सफाई

काठमाडौं । म्याच फिक्सिङको आरोप लागेका क्रिकेटर आदिल अन्सारीले सफाई पाएका छन् । आज (सोमबार) जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले अभियोग दाबी नपुगेको भन्दै सफाई दिएको हो । … पूरा पढ्नुहोस् »

श्रीलंकाको बेरोजगारी दरमा कमी

कोलम्बो । श्रीलंकाको आधिकारिक बेरोजगारी दर सन् २०२३ को अन्तिम त्रैमासिकमा ४.३ प्रतिशतमा झरेको श्रीलंकाको तथ्यांक विभागले जानकारी गराएको छ । अघिल्लो त्रैमासिकमा उक्त दर ४.७ प्रतिशत रहेको थियो । … पूरा पढ्नुहोस् »

नियत सफा राखेर काम गर्नुस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् । उनले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्रसेवक कर्मचारीमाथि … पूरा पढ्नुहोस् »

प्रसाईको बीएण्डसीलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतबाट रिट जारी भएको छ । सोमबार न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसी मेडिकल कलेजलाई … पूरा पढ्नुहोस् »

आयरल्यान्ड ‘ए’माथि नेपाल ६ विकेटले विजय

काठमाडौँ । नेपालले टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’लाई ६ विकेटले पराजित गरेको छ । आयरल्याण्ड ‘ए’ (वोल्भ्स) ले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य … पूरा पढ्नुहोस् »

इटहरीमा भैँसी प्रतियोगिता

इनरुवा (सुनसरी) । सुनसरीको इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता सम्पन्न भएको छ । बर्सेनि भैँसीपालक किसान घट्दै गएपछि भैँसीपालनतर्फ आकर्षित गर्ने उदेश्यका साथ इटहरीमा भैँसी प्रतियोगिता सम्पन्न गरिएको हो । भैँसीपालन … पूरा पढ्नुहोस् »

कांग्रेसको राष्ट्रियसभा प्रमुख सचेतकमा रोकाय

काठमाडौँ। नेपाली कांग्रेसले राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायलाई मनोनयन गरेको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकायलाई मनोनयन गरेका नेपाली कांग्रेस … पूरा पढ्नुहोस् »

पर्यटन प्रवर्द्धनमा जुट्दै इलामका साहित्यकार

फिक्कल (इलाम)। इलामका साहित्यकार जिल्लाको पर्यटन प्रवर्द्धनमा जुटेका छन् । इलाम पर्यटकीय जिल्ला भए पनि पछिल्लो समय सुनसान बन्दै गएपछि साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका साहित्यकार जुटेका हुन् … पूरा पढ्नुहोस् »

आयरल्याण्ड ए ले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौँ । पहिलो टी-२० खेलमा आयरल्याण्ड ए ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा अल आउट हुदै १२१ रन बनाएको … पूरा पढ्नुहोस् »