इलाम २ मा समाजवादीको उम्मेदवार हुन्छ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने तयारी भइरहेको बताएका छन् । सोमबार काभ्रेको बनेपामा आयोजित पार्टीको १० … पूरा पढ्नुहोस् »

बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

म्याग्दी । दशपाथे काठको ठेकीमा मदानी बेरेको नेतीलाई दाहिने र देब्रे हातले पालैपालो तानेर घ्वार्र‘ घ्वार्र।। गर्दै मही पारेको दृश्य म्याग्दीका ग्रामीण भेगमा देखिन छोडेको छ । सुविधा र बसाइँसराइका … पूरा पढ्नुहोस् »

कालीगण्डकी दोहनले शालग्राम संरक्षणमा चुनौती

ढोरपाटन (बागलुङ)। कालीगण्डकी निरन्तर दोहन भएपछि दुई वर्ष अगाडि सर्वोच्च अदालतले नदीजन्य वस्तु निकासीमा रोक लगाएको थियो । सर्वोच्चको आदेशपछि नदी किनारमा बालुवा उठाउँदै आएका तीन सय मजदुर बेरोजगार भए … पूरा पढ्नुहोस् »

होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटे

काठमाडौँ । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई काठमाडौँका विभिन्न … पूरा पढ्नुहोस् »

चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ पुगेका छन्। बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका … पूरा पढ्नुहोस् »

शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा … पूरा पढ्नुहोस् »

आज सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । सोमबार तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० … पूरा पढ्नुहोस् »

नेपालले आज आयरल्यान्ड ‘ए’ सँग खेल्दै

काठमाडौँ । नेपाल र आयरल्यान्ड ‘ए’ बीचको टी-२० सिरिज आजदेखि सुरु हुँदै छ । नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ सँग आज पहिलो खेल खेल्दै छ । उक्त … पूरा पढ्नुहोस् »

अछाममा ट्याक्टर दुर्घटना- पाँच जनाको मृत्यु, तीन घाइते

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आज बिहान मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । सो दुर्घटनामा … पूरा पढ्नुहोस् »

संवैधानिक परिषद्को बैठक आज

काठमाडौं । सत्ता समीकरण उलटफेर भएपछि पहिलो पटक आज संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजका लागि बैठक बोलाएका छन् । आज बस्ने परिषद्को … पूरा पढ्नुहोस् »