‘आईएमई पे’ बाट टिकट काटेर बुढासुब्बा गोल्ड कप फुटबल हेर्न सकिने

काठमाडौं । ‘आईएमई पे’ बाट धरानमा जारी प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको टिकट काट्न सकिने भएको छ । २६ फागुनदेखि सुरु बूढासुब्बा गोल्ड कप फुटबल २४औं संस्करण … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंकद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंकले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा अध्यक्षमा माओवादीबाट दाहाल उम्मेदवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । राष्ट्रियसभा … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा अध्यक्षमा कांग्रेसले शर्मालाई उम्मेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको आइतबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । शर्माले आफूलाई अध्यक्षको उम्मेदवार बनाएको जानकारी भर्खरै प्राप्त गरेको … पूरा पढ्नुहोस् »

बदलिएको परिस्थिति अनुसार काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको … पूरा पढ्नुहोस् »

गठबन्धन तोडेर माओवादीले धोका दियो : उपसभापति खड्का

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोडेर नेकपा (माओवादी केन्द्र) ले मतदातालाई राजनीतिक रुपमा ठूलो धोका दिएको बताएका छन् । “यसपटक नेपाली कांग्रेसलाई मात्र होइन्, निर्वाचनका बेला मतदातालाई … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । साताको पहिलो कारोबारको दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव … पूरा पढ्नुहोस् »

दैनिक बीस हजार लिटर दूध सङ्कलन

काठमाडौं । हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी राजदूत डिआर थम्प्सनबीच आइतबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको परराष्ट्रको सचिवालयले जनाएको छ … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । आइतबार नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री लामिछानेले निरीक्षण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा … पूरा पढ्नुहोस् »