सबै दलको छलफलबाट राजनीतिक निकास आउँछ: मन्त्री अर्याल

नेपालगन्ज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै राजनीतिक दलको छलफलबाट राजनीतिक निकास आउने बताएका छन् । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिममा सहभागी हुन आज … पूरा पढ्नुहोस् »

नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी रेडियो फ्रिक्वेन्सी नीति लागू गरिएको हो: मन्त्री शर्मा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार क्षेत्रमा फाइभ–जीलगायत नवीतम प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति लागू गरिएको बताएकी छिन् । विश्व दूरसञ्चार तथा … पूरा पढ्नुहोस् »

झापामा हात्ती धपाउन ‘ड्रोन’को प्रयोग

झापा । मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरी वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्रयोग गर्ने भएको छ । १० लाख खर्च गरेर ड्रोन … पूरा पढ्नुहोस् »

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार अब अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बस्ने भएको छ । यस अघि आज … पूरा पढ्नुहोस् »

डोल्पा जिल्ला अस्पतालको आधुनिक भवन निर्माण

काँक्रेविहार (सुर्खेत)। जिल्ला अस्पताल डोल्पाको लागि आधुनिक भवन निर्माण भएको छ । २३ करोड लागतमा उक्त भवन निर्धारित समयमा निर्माण भएको हो । बिहीबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले … पूरा पढ्नुहोस् »

संसदमा कांग्रेसले असभ्य व्यवहार गर्यो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । आज (शुक्रवार) संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै कांग्रेसले उत्ताउलो पन देखाएर सत्तापक्ष … पूरा पढ्नुहोस् »

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक आइतबारसम्मलाई स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । सहकारी ठगीप्रकरणमा उपप्रधान तथा … पूरा पढ्नुहोस् »

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने गरेको भन्सार … पूरा पढ्नुहोस् »

प्रतिपक्षी पाँच दलको निष्कर्ष- सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्छ

काठमाडौं । प्रतिपक्षी पाँच दलले सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा संसद भवनमा बसेको बैठकमा संसदीय छानबिन समिति … पूरा पढ्नुहोस् »

संसदीय छानबिन समिति गठन हुनुपर्छ: डिला सङ्ग्रौला

रामेछाप। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने बताएकी छिन् । आज नेपाल प्रेस युनियनले मन्थलीमा आयोजना गरेको पत्रकार … पूरा पढ्नुहोस् »