सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा जनता समाजवादी पार्टी, नेपालका नेताहरु पनि सहभागी भएका छन् । बैठकमा जसपा, नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र … पूरा पढ्नुहोस् »

छलफलमा प्रचण्ड-ओली र रवि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड, ओली र लामिछानेबीच अहिले … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८०।०८१ को तेस्रो समीक्षा शुक्रबार सार्वजनिक गरेको हो । केन्द्रीय बैंकले हायर पर्चेज … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नलाई बचाउने काममा नलाग्न सरकारलाई चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नलाई बचाउने काममा नलाग्न सरकारलाई चेतावनी दिएको छ । संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा संलग्नलाई … पूरा पढ्नुहोस् »

नेपालले अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्दै

काठमाडौं। नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्दैछ । आईसिसी टि-२० विश्वकप अघि नेपालले खेल्ने आधिकारिक वार्म-अप खेलको तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका … पूरा पढ्नुहोस् »

ठमेलमा हस्तकला मेला

काठमाडौँ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकीय प्रमुख गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका–२६ स्थित सञ्चयकोष भवनअगाडि त्रिदेवी मार्गमा … पूरा पढ्नुहोस् »

सभामुखलाई दलीय आवद्धता त्यागेर निष्पक्ष भएर बैठक संचालन गर्न कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ । कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त … पूरा पढ्नुहोस् »

निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको … पूरा पढ्नुहोस् »

रवि ओड ५ लाख धरौटीमा रिहा

काठमाडौँ । गायक रवि ओड वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका बिहीबार साँझ रिहा भएका हुन् । कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार साँझ रिहा भएको कञ्चनपुर … पूरा पढ्नुहोस् »

नेपाल इन्स्योरेन्सको विशेष साधारण सभा आज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न विशेष साधारण सभा आज बस्दैछ । सभा बिहान ११ बजे नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा सुरु हुनेछ … पूरा पढ्नुहोस् »