सूर्यज्योति लाइफको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ५ लाख ६८ हजार २ सय ८७ कित्ता सेयर बिक्रीमा राखेको हो … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूचीमा उल्लेख छ । कार्यसूचीमा उल्लेख भएअनुसार सांसदहरू … पूरा पढ्नुहोस् »

मिडिया काउन्सिल विधेयकमाथि छलफल गर्न विधायन व्यवस्था समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्था समितिको बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा हुने जनाइएको छ । बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख … पूरा पढ्नुहोस् »

नदी तथा खोलामा बढ्नेछ बहाब, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं । देशका केही नदी तथा खोलामा आज जलसतह बढ्ने भएको छ । कोसीसहित मधेस, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेका कारण नदी तथा खोलामा बाढीको सम्भावना … पूरा पढ्नुहोस् »

डोजर लिएर हनुमन्तेको फोहोर र माटो बालुवाका ढिस्को पन्छाउन लागे वडा अध्यक्ष केसि

भक्तपुर । सूर्यबिनायक नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र केसि डोजर लिएर हनुमन्ते खोलामा जम्मा भएका फोहोर र माटो बालुवाका ढिस्को पन्छाउन डोजर लिएर गएका हुन्। बर्सेनि हनुमन्ते … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा पाँचखालमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित तामाघाटमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ। उक्त शाखाबाट कारोबार शुभारम्भ भएको र यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको जनाइएको … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारी माग

काठमाडौं । प्राइम कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले विजनेश डेभलपमेन्टका लागि, ब्रान्च म्यानेजरका लागि, चाटर्ड एकाउन्टेन्टका लागि, लेगल अफिसरका लागि, गोल्ड लोन सुपरभाइजर असिस्टेन्टका … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

काठमाण्डौं । ग्लोबल आइएमई बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ … पूरा पढ्नुहोस् »

नेशनल लाइफ इन्स्योरेन्सको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले काठमाडौँमा असार ३ र ४ गते आफ्ना वरिष्ठ कर्मचारीहरूका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रबर्द्धन गर्ने प्रयोजनले एक बहु आयामिक प्रशिक्षण प्रदान गरेको छ । … पूरा पढ्नुहोस् »

प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

काठमाडौं । झापामा रहेको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगले निर्णय गरेको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको … पूरा पढ्नुहोस् »