शुभश्री साकोसद्वारा सदस्यलाइ उद्यमशीलता तालिम

भक्तपुर । मध्यपुर थिमी नगरपालिकामा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्थाले दुई दिने झोल साबुन बनाउने तालिम सम्पन्न गरेको छ । दुई दिने झोल साबुन र सरफ बनाउने तालिम … पूरा पढ्नुहोस् »

जेके टायरका दुई ओटीआर टायर नेपालमा सार्वजनिक

काठमाडौं । भारतको प्रतिष्ठित टायर उद्योग कम्पनी जेके टायर इन्डियाले नेपाली बजारका लागि विशेष रुपमा डिजाइन गरिएको अफ–द–रोड (ओटीआर) क्याटागोरीका दुई नयाँ उत्पादन थप गरेको छ । कम्पनीले हार्ड रक … पूरा पढ्नुहोस् »

हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच सम्झौता

काठमाडौं । हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच थप सार्वजनिक निष्काशन (एफपीओ) सम्बन्धी सम्झौता भएको छ । मंगलबार हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा श्री जनज्योतिका विद्यार्थीलाई व्याग वितरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले श्री जनज्योति माध्यमिक विद्यालय चुहाडेका विद्यार्थीहरुलाई व्याग वितरण गरेको छ । बालुवाटार ४, काठमाडौंस्थित बैंकले त्रियुगा न.पा.– ७, चुहाडे स्थित श्री जनज्योति माध्यमिक विधालय चुहाडेका … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र शुभ स्वस्तिक हस्पिटलबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र शुभ स्वस्तिक हस्पिटलबीच बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले शुभ स्वस्तिक … पूरा पढ्नुहोस् »

जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसीमाथि किन ? ठाकुर

काठमाडौं । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरूमाथि मुद्दा लगाइएकोप्रति सरकारलाई प्रश्न गरेका छन् । अध्यक्ष ठाकुरले मधेस आन्दोलनमा भाग लिएका … पूरा पढ्नुहोस् »

कबाड व्यवसायी र प्रहरीबीच झडप

काठमाडौं । रिङरोडभित्रका कबाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका कबाड व्यवसायी र प्रहरीबीच झडप भएको छ । मंगलबार दिउँसो उनीहरूले काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालय घेराउ … पूरा पढ्नुहोस् »

ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयमा कारण देखाऊ आदेश

काठमाडौं । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाको सुविधा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदातलले कारण देखाऊ आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले … पूरा पढ्नुहोस् »

सहकारीको हिसाब समितिमा, बचत फिर्ताबारे छलफल

काठमाडौं । सहकारी संस्थाको बचत रकम हिनामिना छानविन गर्न गठित संसदीय समितिले सहकारी मन्त्रालय, सहकारी बोर्डलगायत सम्बन्धी निकायसँग छलफल गरेको छ । संसद भवन बानेश्वरमा आज (मंगलबार) बसेको छानबिन समिति … पूरा पढ्नुहोस् »

भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ- सांसद खान

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद खानले भौतिक … पूरा पढ्नुहोस् »