कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजविक्रम थापासहित ४ सञ्चालकलाई पक्राउ … पूरा पढ्नुहोस् »

लर्डबुद्ध एजुकेशनका अध्यक्ष जालान चेम्बर स्टार्टअप समितिको सभापतिमा चयन

काठमाण्डौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पङ्कज जालान नेपाल चेम्बर अफ कमर्सको स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन भएका छन् । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले फाउण्डेसनका अध्यक्ष जालानलाई … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरपालिकाका मेयर बालेन ब्राजिल जाँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ब्राजिल जाने भएका छन् । ‘मेट्रो पुलिस अथोरिटि अफ जेनियस कन्ट्री’ले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन सोमबार बिहान त्यसतर्फ प्रस्थान गर्ने भएका … पूरा पढ्नुहोस् »

हिमालयन बैंकको त्रिपुरेश्वर शाखा थापाथलीमा स्थानान्तरण

काठमाण्डौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका ११, थापाथलीमा स्थानान्तरण गरेको छ । कम्पनीले उक्त शाखा असार … पूरा पढ्नुहोस् »

राष्ट्रपति फर्केलगत्तै मन्त्रीमण्डल हेरफेर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरसहित पुनर्गठन गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल समेत गरिसकेका छन् । प्रधानमन्त्रीले नागरिक … पूरा पढ्नुहोस् »

चण्डेश्वरी साकोस स्थापनाको ३५ वर्षमा

काभ्रे । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था स्थापनाको ३५ वर्षमा प्रवेश गरेको छ । २०४७ असार २ गते स्थापित चण्डेश्वरी साकोस एशिया स्तरको ब्राण्ड ‘एक्सेस सिल्भर’ प्राप्त संस्था हो … पूरा पढ्नुहोस् »

शुभप्रभात सहकारीद्वारा स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

बाह्रबिसे नगरपालिका–९ राम्चेमा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाले विविध कार्यक्रम गरी १६ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसमा आयोजना गरेको खुल्ला रक्तदानमा एक सय २० … पूरा पढ्नुहोस् »

आगामी वर्षको बजेट पूर्वाग्रह राखेर बनाइयो ः लिङ्देन

काठमाडौं । आइतबार प्रतिनिधिसभाको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको बताएका छन् । विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय शीर्षकको खर्च … पूरा पढ्नुहोस् »

नबिल बैंक र एसपीजी अटोमोबाइल्स साझेदारी

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपालको लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा.लिसँग सवारीसाधनको फाइनान्सिङ तथा वित्तीय सुविधाका लागि सहकार्य गरेको छ । उक्त सम्झौताअन्तर्गत ओमोडाको जुनै पनि … पूरा पढ्नुहोस् »

बजाज पल्सर एन १५० अब नेपाली बजारमा

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालको एक मात्र आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले पल्सर एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ । यो मोटरसाइकल भारतमा एक वर्ष अघि नै लन्च … पूरा पढ्नुहोस् »