नेपालमा अवसरै अवसर छन्, मिलेर लगानी गरौं ः अध्यक्ष ढकाल

सिड्नी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै लगानीका लागि अस्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरूलाई आह्वान गरेका छन् । नेपाल राष्ट्र बैंक, नेपाल उद्योग … पूरा पढ्नुहोस् »

प्रभु बैंकको ३०५ औं शाखा कालीकोटको मान्मामा

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि कालिकोट, खाडाचक्र नगरपालिका, वडा नं.०१ मा स्थित मान्मामा ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले … पूरा पढ्नुहोस् »

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं। आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार २ सय रहेको थियो। आज सुनको मूल्य तोलामा १ हजार ६ सय … पूरा पढ्नुहोस् »

कांग्रेस, एमालेको धङधङी बोकेर नगरसभामा नआउनु- बालेन

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन सदस्यलाई आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै बालेनले ३ जना नेताले गर्दा १६० जना … पूरा पढ्नुहोस् »

जनतामा सरकारप्रतिको विश्वसनीयता शुन्य बराबर

आर्थिक बर्षको अन्त्यसम्म पनि सरकारले जनताको हितमा कुनै उल्लेखनीय काम गर्न सकेन । सरकारको गठबन्धन फेर्ने , प्रदेश सरकार जोगाउने , अदालतलाई सेटिङ गर्ने र स्थानीय सरकारसँग पौठेजोरी खेल्ने बाहेक … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको संस्थापकतर्फको शेयर बिक्रीमा

काठमाण्डौं । माछापुच्छ्रे बैंकले संस्थापक समूहको १० लाख कित्ता बढी संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आइतबार सूचना मार्फत् संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ५६ हजार ९१७ … पूरा पढ्नुहोस् »

चितवनमा सुनचाँदी पसलमा लुटपाट

काठमाण्डौं । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा बैठकमा सांसदहरूले खर्च कटौतीको प्रस्ताव पेस गर्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज ११ बजे बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत शीर्षकको छलफलका साथै सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकमा उद्योग, वाणिज्य … पूरा पढ्नुहोस् »

मनकामना केबलकार असार अन्तिमदेखि ५० दिन बन्द हुने

काठमाडौं । मनकामना केबलकार असार अन्तिम सातादेखि ५० दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रा।लिले सूचना जारी गर्दै असार ३१ गतेदेखि बन्द हुने जनाएको हो । केबलकारको … पूरा पढ्नुहोस् »

अन्तरजातीय प्रेमकथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक

काठमाडौं । राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा युवायुवती आफ्नो कुलभन्दा बाहिरको प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा अन्तरजातीय प्रेमकथालाई उठान … पूरा पढ्नुहोस् »