सुनसरीमा पाँचतारे ग्राण्ड सेन्ट्रल होटल सञ्चालनमा आउँदै

काठमाडौं । सुनसरीमा निर्मित फाइभ स्टार होटल ‘ग्राण्ड सेन्ट्रल होटल प्रालि’ले ‘आइआरएन बीबी (डबल बी माईनस)’ र ‘आइआरएन ए४’ रेटिङ प्राप्त गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट कम्पनीले उक्त … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकद्वारा भवानी विद्यालयको भवन निर्माणमा सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले शिक्षा क्षेत्रमा टेवा पुग्ने उदेश्यले २०८० साल असोज १६ गते बझाङ केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित बझाङको थलरा गाँउपालिका वडा नं. ९ स्थित भवानी आधारभूत … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई ग्राण्ड नोरलिङ होटेलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र मूलपानी, काठमाडौंस्थित ग्राण्ड नोरलिङ होटेल रिसोर्ट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकद्वारा ‘डिजिटल युनिभर्स’ सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले अधिकांश बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो … पूरा पढ्नुहोस् »

१० महिनामा बैंक वित्तीय संस्थाको खुद नाफा ५३ अर्ब

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले १० महिनामा ५३ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको … पूरा पढ्नुहोस् »

जसपा नेपालमा जनमत पार्टीलाई मुख्य शत्रु किटान गर्नुपर्ने सुझाव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मले पारित भएको छ । कुल ३१ पृष्ठको प्रतिवेदनमा विभिन्न राजनीति दल तथा समसामयिक विषयमा बोलिएको … पूरा पढ्नुहोस् »

पूर्वन्यायाधीश गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा सरकार विस्तारसँगै देवकोटा र मनाङे बने मन्त्री

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसद राजिब गुरूङ (दीपक मनाङे) र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका … पूरा पढ्नुहोस् »

नेपालका लागी १०० खेल खेलेर ऐतिहासिक कीर्तिमान राख्दै किरण

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को छनोट खेलमा ५ खेल मध्य एक गोल पनि गर्न नसकेको नेपालले आज राति यमनको सामना गर्दैछ । अहिले सम्म एक गोल पनि गर्न नसके पनि … पूरा पढ्नुहोस् »

तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार

काठमाडौं । ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसकेका छन् । परम्परागत कला सिर्जना होमिनेमा उनी चौँथो पुस्तामा छन् । पुस्तान्तरण हुँदै आएको कलाको बिँडो उनीपछिको … पूरा पढ्नुहोस् »