सन्दिपले खेल्ने भए संगै प्रतिशका आमाको भावुक स्ट्याटस

काठमाडौँ । क्यानले प्रतिशलाई रिजर्भ खेलाडीमा राखेसँगै प्रतिशका आमाले भावुक स्ट्याटस सार्वजनिक गरेकि छन् । उनले सन्दीपलाई सुभकामना दिदैँ आफ्नो छोराको ठाउँमा सन्दिपलाई पठाएकोमा पनि खुसी ब्यक्त गरेकी छिन् । … पूरा पढ्नुहोस् »

 ३३ दशमलव १५ अङ्कले बड्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)परिसूचक ३३ दशमलव १५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक एक दशमलव ५९ प्रतिशतले बढेर दुई हजार एक सय १५ दशमलव २४ को बिन्दुमा कायम … पूरा पढ्नुहोस् »

सन्दीप एकहप्ता अगाडी नै क्यानडा पुगेको अध्यक्ष चन्दको खुलासा

काठमान्डौँ । क्रिकेटर सन्दीप लामिछानेको वेस्ट इन्डिज जान एक हप्ताअगाडि नै क्यानडा प्रस्थान गएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । एक अन्र्तवातामा उनले सन्दिप एक हप्ता अगाडीनै क्यानडा गएको … पूरा पढ्नुहोस् »

कर्णालीको झोलुंगेपुल चुडिएपछि स्थानियलाई समस्या, विद्याथिहरु पढाईबाट बञ्चित

काठमाडौँ । केही दिन अघि मात्र कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये ११ वटा खच्चडको पाँच घन्टापछि उद्धार गरिएको थियो । पुलमा फसेका दुइटा खच्चडलाई भने बचाउन सकेनन् । … पूरा पढ्नुहोस् »

एसईईको नतिजा असार दोस्रो साताभित्र

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले … पूरा पढ्नुहोस् »

गण्डकीमा फणीन्द्र र दीपक मनाङे मन्त्री बन्दै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फणीन्द्र देवकोटा र राजीव गुरुङ ‘दीपक मनाङे’लाई साथ लिएर आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । दुबै जनाको ११ बजेपछि सपथको तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले … पूरा पढ्नुहोस् »

संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदनको प्रतिनिधिसभाको बैठक ११ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप … पूरा पढ्नुहोस् »

शुभकामना साकोसद्वारा २४ औं स्थापना दिवसमा विविध कार्यक्रम

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले २४ औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संंस्थाको सप्ताहव्यापी कार्यक्रमको चौथो दिन नासमना सेवा केन्द व्यवस्थापन उपसमितिको … पूरा पढ्नुहोस् »

प्रियंका कार्की अभिनित वेब सिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक

काठमाडौं । वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ । म्यजिक नेपालद्वारा सञ्चालित ओटीटी प्लाटफर्म ‘मोःमो म्युजिक एण्ड मुभिज’ ओटीटीमा यो सिरिज स्ट्रिमिङ हुने जनाइएको छ । सिरिजमा प्रियंका … पूरा पढ्नुहोस् »

सम्बन्धको फाइदाशास्त्र भाग १–परिभाषा र मान्यता

“प्रजातन्त्रको परिभाषा,यल्तशिनले संसद घेर्दा,क्लिन्टनले ताली बजाए जस्तै हो”(ऋतु आशिक–ऋतुबर्ण पराजुली । प्रजातन्त्र । छलफल साप्ताहिक । ०५ भदौ बि.सं.२०५१) । सामासिक रुपमा भन्नु पर्दा सम्बन्धको फाइदाले निति,विधि,विधान,न्याय,कानून,लोकतन्त्र–मानव अधिकारको परिभाषा र … पूरा पढ्नुहोस् »