एमएडब्लू ग्रुपको प्रिमियम ईभी नामी सार्वजनिक

काठमाडौं । नेपालको प्रमुखमध्येको अटोमोबाइल कम्पनी एमएडब्लू ग्रुपले काठमाडौंमा फेसन इभेन्टको आयोजना गर्दै विश्वस्तरीय कार ब्रान्ड डोङफेङको नामी विद्युतीय गाडी (ईभी) नेपालमा सार्वजनिक गरेको छ । नेपालको ह्याचब्याक ईभी सेग्मेन्टमा … पूरा पढ्नुहोस् »

लगानीलाई प्रभावित पार्ने गरी ऐन नियम ल्याउनु हुँदैन : निजी क्षेत्रका छाता संगठन

काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रममा निजी क्षेत्रका तीन छाता संगठनले लगानीकर्तालाई प्रभावित पार्ने खालका ऐन नियम ल्याउन नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र … पूरा पढ्नुहोस् »

मुस्ताङको थसाङमा हिमपहिरो

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सेखोला थुनिएको छ । बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो । मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा … पूरा पढ्नुहोस् »

यो सरकार पनि पुरानै बाटोमा हिड्ने संकेत

काठमाडौँ । नेपाल सरकारको कार्यशैलीका कारण जनताले अनावश्यक सास्ती बेहोर्नु पर्ने अवस्था बारम्बार दोहोरिने गरेको छ । सरकार फेरिन्छ , व्यवस्था फेरिन्छ, मन्त्री परिवर्तन हुन्छन् तर पनि जनताको दुःख हट्दैन … पूरा पढ्नुहोस् »

मोदी र जेलेस्न्कीबीच भेटवार्ता

काठमाडौँ । युक्रेन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भोलोदिमिर जेलेस्न्कीसँग भेटवार्ता गरेका छन् । कीभमा मोदीले जेलेन्स्कीसँग भेट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मोदी शुक्रबार बिहान पोल्याण्डबाट … पूरा पढ्नुहोस् »

भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु

काठमाडौँ । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले विभिन्न ९ निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका … पूरा पढ्नुहोस् »

बङ्गलादेशबाट फर्केका विद्यार्थीलाई देशभित्रै ‘इन्टर्न’को व्यवस्था मिलाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीलाई नेपालमा इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । केही समयअघि बङ्गलादेशमा … पूरा पढ्नुहोस् »

थाईल्याडको राजधानी बैंककमा विमान दुर्घटना हुदाँ बेपत्ता नौ जनाको मृत्यु

बैंकक । थाईल्याडको राजधानी बैंककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको छ । विमान बिहीबार चाचेओङ्साओ प्रान्तको जङ्गलमा खसी दुर्घटनाग्रस्त … पूरा पढ्नुहोस् »

‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’

म्याग्दी। परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका-५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै गएका छन्। पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा … पूरा पढ्नुहोस् »

मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

काठमाडौँ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको … पूरा पढ्नुहोस् »