सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना

छेकी शेर्पा १९ वर्षकी भइन् । उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन् । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै  आएकी छिन् ।    … पूरा पढ्नुहोस् »

मलाई अब यो पार्टीको अध्यक्ष भइरहने कुनै चाहना छैन : अध्यक्ष प्रचण्ड

काठमाण्डौं । बागमती प्रदेश परामर्श समितिको दुई दिन चलेको बैठकलाई विहीबार समापन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पार्टीको अध्यक्ष भइरहने कुनै चाहना नभएको बताएका छन्। अध्यक्ष … पूरा पढ्नुहोस् »

सरकारलाई सफल बनाउनुको विकल्प छैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एक ठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा विश्वासको वातावरणको सिर्जना भएको बताएका छन् । आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले सातै प्रदेशमा आफ्नै भवनबाट सेवा विस्तार गर्दै

काठमाडौं । सिटिजन्स बैंकले देशका सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको छ । हालै मात्र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं ३ मा बैंकले आफ्नै … पूरा पढ्नुहोस् »

अमेरिकामा ममता बेपत्ता प्रकरणमा पति पक्राउ

भर्जिनिया (अमेरिका) । विगत दुई सातादेखि बेपत्ता ममता काफ्लेका पति नरेश भट्टलाई प्रहरीले बिहीबार उनलाई घरबाटै पक्राउ गरेको छ बुधबार स्थानीय प्रहरीले शंकास्पद व्यक्तिका रुपमा नरेशलाई राखेको थियो । उनको … पूरा पढ्नुहोस् »

तनहुँ बस दुर्घटना : अचेत अवस्थामा १५ यात्रु निकालियो

काठमाडौं । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १५ यात्रु अचेत अवस्थामा निकालिएको छ । आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खसेको थियो । आज बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर … पूरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी युक्रेनको राजधानीमा

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनको राजधानी पुगेका छन् । पोल्याण्डबाट करिब १० घण्टाको रेल यात्रा हुदै मोदी युक्रेनको राजधानी कीभ पुगेका हुन् । १९९१ मा सोभियत संघबाट अलग … पूरा पढ्नुहोस् »

आँबुखैरेनीको ऐना पहरास्थित मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस ख स्यो

काठमाडौं । पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडकखण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरास्थित मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खसेको छ । बसमा भारतीय पर्यटक सवार रहेको तनहुँका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले … पूरा पढ्नुहोस् »

निलम्बित महामन्त्री ढकालले लगाए सभापति लामिछानेलाई ‘ठग र अपराधी’को आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का निलम्बित महामन्त्री डा मुकुल ढकालले सभापति रवि लामिछानेलाई ‘ठग र अपराधी’को आरोप लगाएका छन् । ठग, भ्रष्टाचारी र अपराधीको पञ्जाबाट पार्टीलाई जोगाउने आफ्नो लडाइँ … पूरा पढ्नुहोस् »

आच्छामे बाको पञ्चामृत

त्यो बेला गाउँमा पूजाआजा काम कर्महरू धेरै गरिन्थे । गर्न त अचेल पनि गरिन्छन् तर त्यो वेला औलोको बिगबिगी भएका कारणले जिन्दगीको कुनै ठेगान हुँदैनथ्यो र धर्म गरेरै मर्नका लागिहोला, … पूरा पढ्नुहोस् »