किष्ट शिक्षण अस्पतालमा बिरामीको मृत्यु बारे छानबिन समिति गठन होस् : सांसद गौतम

काठमाण्डौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले ललितपुरको ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएको घटनामा छानबिनको माग गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेबाट समय … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंक र घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ । महासंघमा आबद्ध घरेलु तथा साना उद्योगहरूलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह हुने गरी … पूरा पढ्नुहोस् »

त्रिविमा कृत्रिम सुरक्षा थ्रेट सिर्जना गरी अफवाह फैलाइयो : नेविसंघ

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयमा कृत्रिम सुरक्षा थ्रेट सिर्जना गरी अफवाह फैलाइएको बताएको छ । नेविसंघ त्रिवि समितिका अध्यक्ष विष्णु बडैलाले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयका … पूरा पढ्नुहोस् »

हुन्डाईको फेस्टिभ डिलाइट २०८१ सार्वजनिक

काठमाण्डौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैँतिहार लक्षित फेस्टिभ डिलाइट २०८१ योजना सार्वजनिक गरेको छ। आफ्ना ग्राहकहरुको दसैँतिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा … पूरा पढ्नुहोस् »

भुवनको गीतमा देव र मिस पविको ‘इङ्गेज्मेन्ट’

चितवन । गायक भुवन प्यासी आफ्नै गृहजिल्ला चितवनमा रहेर गीतसंगीतमा निरन्तरता दिने क्रममा दियालो फुड ल्याण्ड, भरतपुरमा नयाँ गीत ‘इङ्गेज्मेन्ट’को म्युजिक भिडियोको छायाँकन सम्पन्न गरेका छन् । भुवन प्यासी र … पूरा पढ्नुहोस् »

प्रकाशकीय

यस सत्याग्रह अनलाइनडटकमको मदर अर्गनाइजेशन सत्याग्रह साप्तिाहिकको आज २५औँ वर्ष पुरा भई २६औँ वर्षमा प्रवेश गरेको छ । प्रस्तुत छ सत्याग्रह साप्तिाहिकमा आज प्रकाशित प्रकाशकीय । हामी २६औं वर्षको यात्रामा … पूरा पढ्नुहोस् »

विकल्पको कुरा 

वि.सं. २००७ सालको क्रान्तिदेखि नै नेपालको राजनीतिलाई प्रभावित गर्ने दुई ठुला दल नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी प्रति अहिले जनतामा नराम्रोसँग वितृष्णा पैदा भएको छ । त्यस्तो वितृष्णाको कारण … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ … पूरा पढ्नुहोस् »

अभिनेता विपिन कार्कीलाई मातृशोक

काठमाडौँ । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारका क्रममा बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो। फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या … पूरा पढ्नुहोस् »

प्रहरी समायोजन चाँडै हुन्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी विधेयकको मस्यौदा चाँडै संसदमा लग्ने बताएका छन्। बिहीबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले नेपाल प्रहरीसम्बन्धी २०१२ मा बनेको कानून परिमार्जन गरी संघीय … पूरा पढ्नुहोस् »