डोलेश्वर महादेव मन्दिरमा आज बिहानदेखि भीड

भक्तपुर । केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आज बिहानदेखि भीड लागेको छ । मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै खुला छन् । सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई … पूरा पढ्नुहोस् »

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे वैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ … पूरा पढ्नुहोस् »

एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रम सातै प्रदेशमा कार्यान्वयनमा

काठमाडौं । एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकाससम्बन्धी विभिन्न आयोजनाहरू सञ्चालनमा छन् । कम्पनीले गत वर्ष आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा ‘एट्टिन फर एट्टिन’ अर्थात १८औँ … पूरा पढ्नुहोस् »

भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्र मन्त्री देउवा आज स्वदेश फर्किँदै

काठमाडौँ । भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा आज … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पस स्याङजाबीच समझदारी

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र स्याङजा जिल्लाको चापाकोट नगरपालिका वडा नं. ९ मा रहेको चापाकोट क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने, व्यवहारिक ज्ञानको लागि इन्टर्नशिप गर्ने र … पूरा पढ्नुहोस् »

दुई दलीय प्रणालीको पैरवीः अधिनायकवादी सोचको उपज

आजभोली राजनीतिक वृत्तमा दुई दलीय प्रणालीको व्यापक चर्चा भइरहेको सुनिन्छ । खासगरी नेकपा एमालेको तर्फवाट दुई दलीय प्रणाली अवलम्वन गर्नु पर्ने भनी वकालत गरेको पाइन्छ । हालको जस्तो वहुदलीय समानुपातिक … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी बैंकले ३८ ठाउँको जग्गा बेच्दै

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आफ्नो नाममा रहेको विभिन्न ठाउँको गैर बैंकिङ सम्पत्ति(जग्गा) बिक्रीमा राखेको छ । बैंकले विभिन्न ठाउँमा रहेका ३८ वटा कित्ता घडेरी बिक्री गर्ने जनाएको छ । … पूरा पढ्नुहोस् »

कुमारी बैंक र इसेवाबीच २ लाखसम्मको इजी लोन सुविधाका लागि सम्झौता

काठमाडौं । कुमारी बैंक र इसेवाबीच इसेवाका ग्राहकलाई इसेवा मोबाईल एपमार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि … पूरा पढ्नुहोस् »

कर्मणा सहकारीको २४ औँ स्थापना दिवसको अवसरमा अपाङ्ग बालबालिकालाई खाद्यान्न सहयोग

ललितपुर । ललितपुर सातदोबाटोमा मुख्य कार्यालय रहेको कर्मणा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको २४ औँ वसन्त पार गरेको छ । २४ औँ स्थापना दिवसको अवसरमा संस्थाले बृहत् … पूरा पढ्नुहोस् »

नेपाल ल्यूब आयलको नाफामा ९७२ प्रतिशत

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले गत वर्ष साढे ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको गत आर्थिक वर्ष २०८०।८१ मा नाफा ९७२ प्रतिशत बढेर ४ करोड … पूरा पढ्नुहोस् »