एलन मस्कलाई सल्लाहकार वा मन्त्री बनाउन तयार रहेको ट्रम्पको खुलासा

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु राष्ट्रपतिमा विजयी भएमा टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार वा मन्त्री बनाउन आफू तयार रहेको बताएका छन् । समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा … पूरा पढ्नुहोस् »

सुरक्षित र व्यवस्थित शहर बनाउन मन्त्रालयले काम गर्दैछ- उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको बताएका छन् । मंगलबार काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा … पूरा पढ्नुहोस् »

मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खसेपछि…

काठमाडौँ । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खसेको छ । गुडिरहेको कारमाथि ढुङ्गा खस्दा कारमा क्षति पुगेको छ । ईच्छाकामना गाउँपालिका–५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै … पूरा पढ्नुहोस् »

छोराको जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी

काठमाडौं । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ५ बस्ने धनिश्वरा बैजालीले आफ्नी छोरा तथा श्रीमानको भबिस्य सुनिश्चित गर्न १०–१० लाखको जीवन बीमा पोलेसी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा … पूरा पढ्नुहोस् »

साफ यू-२० च्याम्पियनसिप : आज बंगलादेश र श्रीलंका खेल्दै

काठमाडौं । जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह ए अन्तर्गत बंगलादेश र श्रीलंका खेल्दै छन् । यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुदै छ । आइतबारदेखि शुरु भएको प्रतियोगिताको … पूरा पढ्नुहोस् »

धितोपत्र बोर्डको सञ्चालकमा अवस्थी सिफारिस

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघले धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा गोकर्ण अवस्थीलाई सिफारिस गरेको छ। धितोपत्र बोर्ड पूँजीबजारको नियामक संस्था हो । बोर्डमा महासंघको प्रतिनिधि सञ्चालक सदस्य रहने गर्दछ। … पूरा पढ्नुहोस् »

मंगलबार सुनको मुल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार … पूरा पढ्नुहोस् »

बृज इन्टरनेशनलको ब्राण्ड एम्बासेडरमा क्रिकेटर लामिछाने

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने बृज इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् । सो सम्बन्धी सम्झौतामा सोमबार बृज इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सी र लामिछानेबीच … पूरा पढ्नुहोस् »

आज गाईजात्रा कहाँ कहाँ मनाइन्छ

काठमाण्डौं । गाईजात्रा नेपालका विभिन्न स्थानमा मनाइन्छ, तर विशेष गरी नेवार समुदायको बसोबास रहेको काठमाडौँ उपत्यकाका सहरहरूमा यो पर्व धूमधामसँग मनाइन्छ। गाईजात्रा प्रमुख रूपमा निम्न स्थानहरूमा मनाइन्छ । भक्तपुरमा गाईजात्रा … पूरा पढ्नुहोस् »

बन्दीपुरमा “तिज सप्ताह उत्सव” हुने

काठमाण्डौं । पहाडकी रानीको उपमाले परिचित पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा भाद्र १६ देखि २३ गतेसम्म साताव्यापी बृहत्तर “तिज सप्ताह उत्सव” आयोजना गरिने भएको छ। उत्सव कार्यक्रम अन्तर्गत “बृहत् खुल्ला … पूरा पढ्नुहोस् »