पेट्रोलको प्रतिलिटर ५ र डिजेल,मट्टीतेलको ३ रूपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ … पूरा पढ्नुहोस् »

टाटा मोटर्सका डिलरलाई पन्च ईभीको टेस्ट ड्राइभ

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले आफ्नो नेपालभर रहेका डिलरहरुलाई चितवनको सौराहामा पन्च ईभीको टेस्ट ड्राइभ उपलब्ध गराएको छ । टेस्ट ड्राइभ कार्यक्रममा डिलरसँगै सिप्रदीको प्यासेन्जर … पूरा पढ्नुहोस् »

प्रभु बैँक र बुद्व एयरबिच सम्झौता

काठमाण्डौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बुद्व एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ । सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ म्यानेजर मन्जयराज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार … पूरा पढ्नुहोस् »

नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स ‘शेपिङ द फ्यूचर’ सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘शेपिङ द फ्यूचर’ भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा कम्पनीका अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न गरेको छ … पूरा पढ्नुहोस् »

लिबर्टीको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा कम्पनीको प्रधान कार्यालय पोखरामा सभा सम्पन्न भएको छ । सभाबाट कम्पनीको जारी पुँजीको ३० प्रतिशत प्राथमिक सर्वजनिक निष्काशन गर्ने प्रस्ताव पास … पूरा पढ्नुहोस् »

डेंगी नियन्त्रण गर्ने विषयमा स्वास्थ्यमन्त्रीको उपत्यकाका मेयरहरूसँग छलफल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकामा डेंगी नियन्त्रण गर्ने विषयमा उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा डेंगी संक्रमितको संख्या वृद्धि भएसँगै … पूरा पढ्नुहोस् »

विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने

काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष … पूरा पढ्नुहोस् »

गिट्टी,बालुवा उत्खनन्, बिक्री मापदण्ड खारेज, भावी पिँढीलाई सोच्नूः सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले ‘ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०७९’ खारेज गरेको छ । ‘मन्त्रिपरिषद्बबाट जारी तथा संशोधित मापदण्ड’, सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ … पूरा पढ्नुहोस् »

भक्तपुरमा रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ । भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । बिहीबार अपराह्न काठमाडौँको कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो … पूरा पढ्नुहोस् »

अस्ट्रेलियामा बेरोजगारी दर बढ्यो, बेरोजगारी दर दुई वर्षयताकै उच्च

काठमाडौँ । अस्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ । ‘अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क अनुसार जुलाईमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर … पूरा पढ्नुहोस् »