महालक्ष्मी विकास बैंक र अरेत इन्टरनेशनल प्रालिबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र अरेत इन्टरनेशनल प्रालिबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता,डिलर अरेत इन्टरनेशनल प्रालिबीच एक समझदारीपत्रमा … पूरा पढ्नुहोस् »

नबिल बैंकको एसएसई फेलोशिप कार्यक्रम सञ्चालनमा

काठमाडौं । नबिल बैंकले ‘नबिल स्कुल अफ सोसियन इन्टरप्रेनरसिप’ (एसएसई) फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि … पूरा पढ्नुहोस् »

जीएमई रेमिटलाई गाभेर थप ठूलो बन्यो आईएमई

काठमाडौं । आइएमई लिमिटेड र जीएमई रेमिटलाई प्राप्ति गरेपछि अब दुई कम्पनी एक भई आइएमई लिमिटेडको नामबाट साउन ३० गते कारोबार हुने भएको छ । यी दुवै कम्पनीको गत जेठमा … पूरा पढ्नुहोस् »

मंसिर तेस्रो साता उपनिर्वाचन उपयुक्त ःआयोग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन आउँदो मंसिरको तेस्रो साता गर्दा उपयुक्त हुने सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीचको … पूरा पढ्नुहोस् »

मानव तस्करीमा छुट्टै कानुन बनाउन सरकारका नाममा सर्वोच्चको निर्देशनात्मक आदेश

काठमाडौं । सर्वोच्च अदालतले मानव तस्करी नियन्त्रणका लागि छुट्टै कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । जाजरकोटको शिवालयका खेमबहादुर नेगीविरुद्धको मुद्दामा सर्वोच्चले मानव तस्करीसम्बन्धी छुट्टै कानुन बनाउनुपर्ने … पूरा पढ्नुहोस् »

अमेरिकाले आफ्नो सरकार ढालिदिएको हसिनाको आरोप

काठमाडौँ । बंगलादेशको प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएको एक सातापछि आफ्नो सरकार अमेरिकाले ढालिदिएको आरोप लगाएकी छन् । भारतीय मिडिया इकोनोमिक टाइम्सका अनुसार हसिनाले बंगलादेशको सेन्ट मार्टिन टापु अमेरिकालाई … पूरा पढ्नुहोस् »

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक डाकेको छ । मंगलबार बिहान १० बजेका लागि रास्वपाले संसदीय दलको बैठक डाकेको हो । बैठकका लागि प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधिसभाको … पूरा पढ्नुहोस् »

पानीमा किरा भेटिएपछि अनामनगरमा रहेको किम्ची रेष्टुरेन्टलाई २ लाख जरिवाना गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख जरिवाना गर्ने निर्णय गरेको छ । गएको शुक्रबार रेष्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा … पूरा पढ्नुहोस् »

नेपाली क्रिकेट टिमले भारतमा दुई साता प्रशिक्षण गर्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको बैंगलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा दुई साता प्रशिक्षण गर्ने भएको छ । नेपाली टोली सो प्रशिक्षणका लागि भारत प्रस्थान गरेको छ । नेपाली क्रिकेट … पूरा पढ्नुहोस् »

साउनको अन्तिम सोमबार- दिउँसोसम्म एक लाख बढि भक्तजनले गरे पशुपतिनाथ दर्शन

काठमाडौं । आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका करिब डेढलाख भक्तजनले दिउँसो भित्र दर्शन … पूरा पढ्नुहोस् »