साफ यू-१७ च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ यू-१७ च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ । यदि नेपालले यो खेल जितेको अवस्थामा नेपाल सेमिफाइनल प्रवेश गर्नेछ सोहि कारण पनि नेपालको लागि यो खेल … पूरा पढ्नुहोस् »

काठमाडौं महानगर क्षेत्रभित्रका खुद्रा बिक्रेतालाई बालेनको ४ बुँदे निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो क्षेत्रभित्रका खुद्रा तथा थोक बिक्रेतालाई ४ बुँदे निर्देशन दिएका छन् । मेयर बालेनले पसलको अग्रभागमा सबैले देख्ने गरी मूल्य सूची … पूरा पढ्नुहोस् »

एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दै

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२: ४५ बजेदेखि सुरु … पूरा पढ्नुहोस् »

संघीय लोकतान्त्रिक गणतन्त्रको नायक प्रचण्ड नै हुन् – रविन्द्र मिश्र

काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै भएको बताएका छन् । मिश्रले यस अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेट बारे गरेको … पूरा पढ्नुहोस् »

नेपाली बजार सुनको मुुल्यमा नयाँ कीर्तिमान , नाघ्यो १ लाख ६० हजार

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ७ सयले बढेर तोलामा १ लाख ६० … पूरा पढ्नुहोस् »

दीपालको ब्रान्ड एम्बेस्डरमा पूर्वकप्तान खड्का

काठमाडौं । विद्युतीय गाडी दीपालको ब्रान्ड एम्बेस्डरमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारश खड्का अनुबन्धित भएका छन् । चांगान नेपालले नेपाली क्रिकेटका परिचित खड्कालाई दिपाल इभीको आधिकारिक ब्रान्ड एम्बेस्डर घोषणा गरेको … पूरा पढ्नुहोस् »

आईएमई लाइफको ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सल‍े ‘बेस्ट टर्म लाइफ जीवन बीमा योजना’ नामको नयाँ म्यादी जीवन बीमा योजना लिएर आएको छ । अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरूसहित विभिन्न पेशामा आवद्ध … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्धारा पलेशा गोबर्धन,प्रशिक्षक कविराज नेगी लामालाई सम्मान

काठमाडौं । एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो ऐतिहासिक काँस्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ । बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार … पूरा पढ्नुहोस् »

नेपाल लाइफले व्यतित बीमालेखमा ३० प्रतिशत छुट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नवीकरण बीमा शुल्कमा छुट दिने भएको छ । कम्पनीले बीमितहरूले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरि व्यतित भएका बीमालेखहरूमा छुट दिने भएको हो । … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान

काठमाण्डौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ। निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गर्दै बिहीबारदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो। … पूरा पढ्नुहोस् »