एनसेल फाउन्डेसनद्वारा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना

काठमाडौं । एनसेल फाउन्डेसनले प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता झापाको बिर्तामोड नगरपालिका, वडा नं. ५ मा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको छ … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी छन् । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री राणाले मंगलबार दक्षिण कोरिया र … पूरा पढ्नुहोस् »

म विरुद्ध षड्यन्त्र भए प्रतिवादमा उत्रिनू : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध षड्यन्त्र भए देशभरका कार्यकर्तालाई प्रतिवाद गर्न अपिल गरेका छन् । मंगलबार साँझ फेसबुक लाइभमार्फत लामिछानेले आफूलाई सुनियोजितरूपमा फसाउन खोजे प्रतिवाद … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईलाई थुनामुक्त गर्ने आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ । प्रसाईको गिरफ्तारीविरुद्ध उनका छोरा निरज प्रसाईँले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए । सर्वोच्चका न्यायाधीश … पूरा पढ्नुहोस् »

कुमारी बैंकले गोर्कणेश्वर नगरपालिकाका महिला उद्यमीलाई दियो प्रशिक्षण

काठमाडौं । कुमारी बैंकको गोर्कणेश्वर नगरपालिकामा महिला उद्यमी प्रशिक्षण सम्पन्न गरेको छ । युसएड साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा छुट

काठमाडौं । एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा छुट हुने भएको छ । बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा … पूरा पढ्नुहोस् »

नेपाल इन्भेस्टमेण्ट मेगा बैंक ‘एक्सिलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर’ बाट सम्मानित

काठमाडौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) सम्मानित भएको छ । भिसा इन्टरनेसनलले आयोजना गरेको लिडरसिप कन्क्लेभ नेपाल–२०२४ मा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ‘एक्सिलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर’ … पूरा पढ्नुहोस् »

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने

काठमाडौं । घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले १२ असोजदेखि अग्रिम बुकिङ खुलाउने निर्णय गर्दै घटस्थापनादेखि रुट परमिट खुला गर्ने … पूरा पढ्नुहोस् »

बजाजको ग्रान्ड कार्निभल भृकुटीमण्डपमा

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले दसैँ–तिहारको अवसरमा बजाजले यही असोज ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ग्रान्ड कार्निभलको आयोजना गरेको छ । कार्निभलमा ग्राहकहरूले १८ … पूरा पढ्नुहोस् »

सहकारी ठगी, बैंकिङ कसुर, आपराधिक उपद्रवमा मिलापत्र हुने

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगी, बैंकिङ कसुर, आपराधिक उपद्रव, आपराधिक विश्वासघातसहितमा मिलापत्र हुने निर्णय गरी मातहतका निकायमा निर्देशन जारी गरेको छ । महान्यायाधिवक्ता रमेश बडालले मंगलबार पत्रकार सम्मेलन गरी … पूरा पढ्नुहोस् »