संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल सुरु भइरहेको छ- सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल सुरु भइसकेको जानकारी दिए । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संशोधन कसरी गर्ने, प्रक्रिया के हो, … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईसँग बयान लिदै साइबर ब्युरो

काठमाडौं । आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साइबर ब्यूरोले बयान लिने काम सुरु गरेको छ । प्रसाईंविरुद्ध उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले आइतबार बेलुकी उनकै निवासबाट … पूरा पढ्नुहोस् »

पोखरामा रास्वपाका कार्यकर्ता र सहकारी पीडितबिच आन्दोलन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्षका नेता कार्यकर्ताले सोमबार प्रदर्शन गर्न थालेपछि पोखरामा सहकारीका पीडितहरू पनि प्रदर्शन उत्रिएका छन् । रास्वपाका नेता कार्यकर्ता कास्की जिल्ला … पूरा पढ्नुहोस् »

प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पतालमा

काठमाडौं । प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पताल भर्ना भएका छन् । आइतबार राती वीर अस्पताल भर्ना भएका हुन् । आइतबार प्रहरीले उनको स्वास्थ्य परिक्षण गर्दा उच्च रक्तचापको … पूरा पढ्नुहोस् »

जनताको समर्थन बढ्दै गएमा आमचुनावमा कांग्रेसले एक्लै बहुमत ल्याउने छ : सभापति देउवा

काठमाण्डौं । पार्टी कार्यालय सानेपामा भएको मिश्रित निर्वाचन प्रणालीबारेको छलफलमा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अझै बढी जनताको समर्थन आवश्यक रहेको बताएका छन्। सभापति देउवाले यो देशको मालिक … पूरा पढ्नुहोस् »

सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस् : डा.ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले कुनै व्यक्तिविशेषको ‘ठगी’ जोगाउन पार्टी प्रयोग हुन नहुनेमा जोड दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले ‘सहकारी ठग’लाई समातेर … पूरा पढ्नुहोस् »

गोल्छाको हुलास फिनसर्भले २० लाख ७५ हजार कित्ता आईपीओ जारी गर्दै

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले कुल २० लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो। कम्पनीको … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको लाभांश खान आजसम्म सेयरधनी बन्नुपर्ने

काठमाडौं । एभरेष्ट बैंकको लाभांश खान इच्छा भएका लगानीकर्ताले एभरेष्ट बैंकको सेयरधनी बन्नुपर्ने भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि … पूरा पढ्नुहोस् »

प्रसाईंका समर्थकले जलाए ३ वटा ट्रक

काठमाण्डौं । बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले झापामा सवारीसाधन जलाएका छन् । सञ्चालक प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउको विरोधमा उनका समर्थकले … पूरा पढ्नुहोस् »

मिथिला क्षेत्रमा आजदेखि जितिया पर्व सुरु

काठमाण्डौं । महोत्तरीसहित मिथिला क्षेत्रमा आजदेखि जितिया पर्व सुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्व मिथिला क्षेत्रमा नहा खा (नुहाएर खानु) … पूरा पढ्नुहोस् »