आमाको किरिया बसेका व्यक्ति बलात्कार आरोपमा पक्राउ

धनगढी । डोटीमा आमाको किरिया बसेका एक जना व्यक्ति बलात्कार आरोपमा पक्राउ परेका छन् । आर्दश गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाललाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

षड्यन्त्रविरुद्ध जुनसुकै तहमा जानुपरे पनि तयार रहनू : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध भइरहेको षड्यन्त्रविरुद्ध जुनसुकै तहमा जानु परे पनि तयार रहन अपिल गरेका छन् । राति पार्टी कार्यालय वनस्थली पुगेका समर्थकहरूलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

बाग्मतीसहित तीनवटा प्रदेशमा भारी वर्षा

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि मौसम बदली छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली छ । जल तथा मौसम … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र भारतका … पूरा पढ्नुहोस् »

मध्य भोटेकोशी एक महिनाभित्र सञ्चालनमा ल्याइने

काठमाण्डौं । मध्य भोटेकोशी जलविद्युत आयोजना एक महिनाभित्र सञ्चालनमा आउने भएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युतबाट एक … पूरा पढ्नुहोस् »

अन्तरबैंक फुटसलमा ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोलीलाई उपाधी

काठमाडौ । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि … पूरा पढ्नुहोस् »

रोयल इनफिल्ड वान राइड सम्पन्न

काठमाडौं । ‘बी बोल्ड, बी सिन, बी अन’ भन्ने नाराका साथ विश्वको पुरानो मोटरसाइकल कम्पनी ‘रोयल इनफिल्ड’को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२४ सम्पन्न गरेको छ । वान … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको दुईवटा नवीनतम बीमा योजना सार्वजनिक

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातौं वार्षिकोत्सवको अवसरमा दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा … पूरा पढ्नुहोस् »

कुमारी बैंक भिजा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित

काठमाडौं । कुमारी बैंक लिमिटेड भिजा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसीप कनक्लेभ नेपाल २०२४’ मा बैंक दुई विधामा सम्मानित भएको छ । बैंक’एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’ र एक्सिलेन्स इन … पूरा पढ्नुहोस् »

रविविरुद्ध पक्राउ पुर्जी जारी,सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको बुझिएको छ । जिल्ला अदालत, पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी … पूरा पढ्नुहोस् »