तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे समितिको कार्यकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा समितिले आगामी दिनमा गर्ने … पूरा पढ्नुहोस् »

काठमाडौं म्याराथनको १६ औं संस्करण असोज १२ गते हुने

काठमाडौं । काठमाडौं म्याराथनको १६ औं संस्करण यही असोज १२ गते हुने भएको छ । यसमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल ३ हजारभन्दा बढीको सहभागिता रहनेछ । म्याराथनमा १ … पूरा पढ्नुहोस् »

जेष्ट आइडियोलोजी सहकारीको १५ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष हेम बहादुर कार्कीको अध्यक्षता एवं नेफ्स्कूनका अध्यक्ष चन्द्र ढकालको प्रमुख आथित्यतामा सम्पन्न भएको छ … पूरा पढ्नुहोस् »

कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको छ : सभापति देउवा

काठमाडौं । शनिबार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण गर्दै सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् । सत्ताका … पूरा पढ्नुहोस् »

सबै प्रमाण र तथ्य हुँदा समेत कारबाही गर्न बहुमतका कारण नसक्ने अवस्था रहेको छ : पोखरेल

काठमाडौं । शनिबार नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको बेरुजु फर्छ्योटसम्बन्धी कार्यशाला गोष्ठीमा प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले मुलुकमा बेइमानहरू बढ्दै गएको बताएका छन् । सबै प्रमाण र … पूरा पढ्नुहोस् »

रौतहटमा फैलियो झाडा पखाला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झाडा पखालाको प्रकोप फैलिएको … पूरा पढ्नुहोस् »

सहकारीबाट रवि लामिछानेको नाममा पैसा गएको छ- कुमार रम्तेल

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयानमा लामिछानेले सहकारीबाट ऋण लिएको बयान दिएका … पूरा पढ्नुहोस् »

पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै

राँझा (बाँके)। बाँकेको पर्यटकीय क्षेत्र गाभर क्षेत्रमा पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै गएको छ । गाभर क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत लक्षित गरि यहाँ सञ्चालित सामुदायिक … पूरा पढ्नुहोस् »

सहकारी प्रकरणमा संसदीय छानविन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । भदौ ३१ गतेको प्रतिनिधि सभा बैठकमा पेश गरिएको सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ । ११ सय २४ पष्ठ लामो उक्त प्रतिवेदन बिहीबार … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिगमार्टमा १० प्रतिशत छुट

काठमाण्डौं । ग्लोबल आइएमई बैंकले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिगमार्टमा आफुलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड … पूरा पढ्नुहोस् »