राहुल चौधरी पाँचौं पटक ‘होटेलियर पावर लिस्ट’ मा

काठमाण्डौं । सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी लगातार पाँचौं वर्ष प्रतिष्ठित ‘होटेलियर पावर लिस्ट २०२४’ मा सूचीकृत भएका छन् । होटेलियर इन्डियाले हालै सार्वजनिक … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको २४ औँ वार्षिकोेत्सव तथा चाडपर्व लक्षित अफरै अफर

काठमाण्डौं । माछापुच्छ्रे बैंकले आफ्नो २४औँ वार्षिकोत्सव तथा आउदैँ गरेको नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरुमा अफरै अफरहरु संचालनमा ल्याएको छ । बैंक असोज १७ गते बाट २४औँ वर्षपार … पूरा पढ्नुहोस् »

नेशनल लाईफको “मिट द सिइओ” कार्यक्रम सम्पन्न

काठमाण्डौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीसंग साक्षात्कार सहितको डिनर कार्यक्रम“मिट द सिइओ” सम्पन्न गरेको छ … पूरा पढ्नुहोस् »

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच साझेदारी

काठमाडौँ । आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै,ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिग सुविधा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र मिराज बेकरीबीच समझदारी

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशनल र काठमाडौंको बौद्धस्थित मिराज बेकरीबीच विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मिराज बेकरीमा … पूरा पढ्नुहोस् »

सीजीले ल्यायो दशैंमा १० अफर, घरायसी सामग्री किन्दा सुनको सिक्का

काठमाण्डौं । सीजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडीए) ले दशैंतिहार तथा छठ पर्वको अवसरमा नयाँ योजना “दशैंमा १० अफर” ल्याएको छ । यस अभियान अन्तर्गत १० जना भाग्यशाली ग्राहकहरुले १० १० … पूरा पढ्नुहोस् »

नेपाल शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ-प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले … पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा

काठमाडौँ । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । असोज १२ गते महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको उदयपुरको घुर्मीमा नयाँ शाखा संचालनमा

काठमाडौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको नयाँ शाखा उदयपुरको घुर्मीमा खुलेको छ । बैंकले उदयपुर जिल्लाको कटारी नगरपालिका वडा न १४ मा शाखा सञ्चालनमा ल्याएको हो । बैंकको यो नयाँ … पूरा पढ्नुहोस् »

फोनपेको ‘सुपर यात्रा’ अफर

काठमाडौं । फोनपेले ‘सुपर यात्रा’ अभियान घोषणा गरेको छ । दसैंतिहारको अवसरमा हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कारसहित अफर योजना घोषणा गरेको हो । ‘सुपर यात्रा’ अभियानअन्तर्गत नयाँ प्रयोगकर्ताले पहिलो … पूरा पढ्नुहोस् »