सहकारी प्रकरणमा लामिछानेमाथि कारबाही भए माओवादीले ‘डिस्टर्ब’ नगर्ने

काठमाडौं । माओवादी अध्यक्ष तथा पूर्वप्रधानममन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी प्रकरणमा रवि लामिछानेमाथि सरकारले कारबाही गरे आफूहरूले ‘डिस्टर्ब’ नगर्ने बताएका छन् । बुधबार बिहान संपादकहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘‘संसदीय … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको आम्रापाली ब्याङक्वेटमा बुधबार सभा सम्पन्न भएको हो । उक्त सभाबाट आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट चुक्त … पूरा पढ्नुहोस् »

बाढीबाट मधेस प्रदेशमा ८० करोड ४५ लाख भन्दा बढीको क्षति

धनुषा । हालैको बाढीबाट मधेस प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, … पूरा पढ्नुहोस् »

बुधबार सुन-चाँदीको मूल्यमा गिरावट

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजारले घटेर आज छापावाल सुन तोलाको एक लाख ५९ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले … पूरा पढ्नुहोस् »

‘जनताको आकाङ्क्षा पुरा नहुँदा बेचैनी बढ्यो’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा आफ्नो बेचैनी बढेको बताएका छन् । विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै सबै दिन नेपालीले खुसी र सुख प्राप्त … पूरा पढ्नुहोस् »

आज बडादशैंको छैटौं दिन

काठमाडौं । आज बडादशैंको छैटौं दिन देवी कात्यायनीको पूजा आराधना गरिँदै छ । हरेक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेको छ … पूरा पढ्नुहोस् »

नवकान्तिपुर सहकारीद्वारा बाढी पहिरो पिडितलाई राहत सामाग्री तथा नगद हस्तान्तरण

काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यहि आश्विन ११ र १२ गते आएको भिषण वर्षाले निम्त्याएको बाढी तथा पहिरोका कारण प्रभावित भएका परिवारहरुलाई राहत स्वरुप २ लाख … पूरा पढ्नुहोस् »

बढीपहिरोबाट काभ्रेमा ४२ करोड बढीको क्षति

काभ्रेपलाञ्चोक । हालैको बाढीपहिरोले काभ्रेपलाञ्चोकको ११ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको भएको छ । बाढीपहिरोले जिल्लाका १३ वटै स्थानीय तहमा उक्त क्षेत्रफलमा लगाइएको धान, मकै, … पूरा पढ्नुहोस् »

१२ महिनाको युद्धले गाजा दशौँ हजार मानिसका लागि चिहानमा परिणत

काठमाडौँ । निकट पूर्वमा प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) का आयुक्त–जनरल फिलिप लाजारिनीले १२ महिनाको क्रूर युद्धले गाजालाई भग्नावशेष र दशौँ हजार मानिसका लागि चिहानमा … पूरा पढ्नुहोस् »

क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियानमा सेना

काठमाडौँ । नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियान थालेको छ । यही असोज दोस्रो साता परेको अविरल वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र … पूरा पढ्नुहोस् »