क्रिकेटर लामिछानेविरुद्धको बलात्कारको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता … पूरा पढ्नुहोस् »

‘एक साताभित्र अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुन्छ’

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्जनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताएका छन् । बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा आज बिहान … पूरा पढ्नुहोस् »

एनआईएमबीको बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडले बाढीपहिरो पीडितहरुलाई राहत सामग्री वितरण गरेको छ । गत साता परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको हुँदा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफको साधारण सभा भोलि हुदैं

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा भोलि अर्थात असोज २३ गते आम्रपाली ब्याङक्वेट, भाटभटेनी, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ । सभाले … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफ लमजुङ शाखाद्वारा साढे ५ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लमजुङ शाखा कार्यालयले मृत्यु दाबी बापत साढे पाँच लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार लमजुङ जिल्लाको बेसिशहर नगरपालिका २ गैरी … पूरा पढ्नुहोस् »

प्रभावित क्षेत्रको जानकारी लिन मन्त्रीहरु बाढी–पहिरो प्रभावित क्षेत्रमा

काठमाडौं । मन्त्रीहरूले काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र सिन्धुपाल्चोक जिल्लाका बाढी प्रभावित क्षेत्रको आज अवलोकन गरी त्यहाँ भइरहेको सहयोग र पुनर्निर्माणबारे जानकारी लिने भएका छन् । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका … पूरा पढ्नुहोस् »

बीवाईडीले बाढी पहिरोपीडितका लागि दियो ५१ लाख रुपैयाँ

काठमाडौं । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी(पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख ५ रुपैयाँ सहयोग … पूरा पढ्नुहोस् »

गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशन गर्ने

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्सले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । कम्पनीको आईपीओ … पूरा पढ्नुहोस् »

अवरुद्ध हेटौंडाबाट काठमाडौं जोड्ने सबै सडकमार्ग सञ्चालनमा

काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध हेटौंडाबाट–काठमाडौं जोड्ने सबै सडकमार्ग सञ्चालनमा आएका छन् । मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएसँगै हेटौंडाबाट–काठमाडौं जोड्ने चारवटै सडक … पूरा पढ्नुहोस् »