माछापुच्छ्रे बैंकको २४ औँ वार्षिकोेत्सव,ग्राहक लक्षित विभिन्न अफरहरु संचालनमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४ औँ वार्षिकोेत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित भव्य रूपमा मनाईरहेको छ । “उत्सव र सहयोग“ भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमतीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा … पूरा पढ्नुहोस् »

कामना सेवा विकासको सेयर १ सय रुपैयाँ किन्ने मौका

काठमाडौं । कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार संस्थापक समूहको ३५ हजार ५ … पूरा पढ्नुहोस् »

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता रोकियो

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि आज हुने भनिएको तीन जना उम्मेदवारको अन्तर्वार्ता रोकिएको छ ।  अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरू मध्ये संक्षिप्त … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ नभनेको महासचिव पोखरेलको दाबि

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी शब्द नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको दाबि गरेका छन् । फेसबुकमा एक पोष्ट … पूरा पढ्नुहोस् »

इजरायलले गर्यो दक्षिणी लेबनानमा ठुलो हवाई हमला

काठमाडौँ । लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा गएराती ठूलो विस्फोटको आवाज सुनिएको छ । बेरुतबाट आएको रिपोर्टका अनुसार यो क्षेत्र स्थानीय एयरपोर्टभन्दा बाहिर छ र इजरायलले हमला गरेको छ । … पूरा पढ्नुहोस् »

हेटौँडा-चित्लाङ-चन्द्रागिरि-काठमाडौँ खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन

बागमती । त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा-चित्लाङ-चन्द्रागिरि-काठमाडौँ खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् । जल तथा मौसम विज्ञान विभाग द्वारा भारी वर्षा हुनसक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी … पूरा पढ्नुहोस् »

शुक्रबार सुनको मूल्यमा नयाँ किर्तिमान, एक लाख ६१ हजार ३ सयमा कारोबार

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ किर्तिमान कायम भएको छ ।  आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी … पूरा पढ्नुहोस् »

पूर्वराजा ज्ञानेन्द्र शाहले विजय दशमीको टीका शुभेच्छुकलाई लगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजय दशमीको टीका शुभेच्छुकलाई लगाइदिने भएका छ । विजया दशमीको टीका असोज २६ गते शनिबार परेको छ । उक्त दिन अपरान्ह ४ बजे निर्मल … पूरा पढ्नुहोस् »

एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार सम्पन्न

काठमाडौ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एभरेस्ट इन्जिनियरिङ कलेजले एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एक बृहत्तर एकदिवसीय सेमिनार कार्यक्रमको आयोजना गरेको छ । नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीको … पूरा पढ्नुहोस् »